Trending
Prev Story
Next Story

विद्युत् चुहावट हुँदा खोटाङमा दुई घर जलेर नष्ट

Ekantipur •
October 22, 2026 • 12:36 PM
2
2 reads 0 reactions

गएराति करिब ९ बजे हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका कृष्णकुमार राईको घर जलेका हुन् ।

विद्युत् चुहावट हुँदा खोटाङमा दुई घर जलेर नष्ट

गएराति करिब ९ बजे हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका कृष्णकुमार राईको घर जलेका हुन् ।

काठमाडौँ — विद्युत् चुहावट हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई घर जलेर नष्ट भएका छन् । गएराति करिब ९ बजे मङ्गलटारका कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उनका दुई घर जलेर नष्ट भएको हुन् ।

वैदेशिक रोजगारीको सिलसिलामा बेलायत रहेका कृष्णकुमारका श्रीमती तारा र कान्छा छोरामात्र बस्दै आएको उक्त घरमा गएराति आगलागी भएको स्थानीयले बताएका छन् । जस्तापाताको छाना तथा ढुङ्गामाटोले बनेको दुईतले घरमा आगलागी भएको छ ।

जनप्रतिनिधि, स्थानीयवासी र प्रहरी टोलीले आगलागी  नियन्त्रणमा लिएको जेठा छोरा रम्बोहाङ राईले जानकारी दिए । आगलागीका घटनाको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
मोरङको सुनबर्षीमा पटका पड्काउँदा सल्किएको आगोले ५ घर जले

मोरङको सुनबर्षीमा पटका पड्काउँदा सल्किएको आगोले ५ घर जले

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-६ झपडतलमा आगलागीमा पाँच वटा घर जलेर नष्ट भएको छ । स्थानीय दिलबहादुर कार्कीको काठले बनेको दुई तले घर, दुई वटा गाई गोठ, भान्छा घर र भण्डारघरसहित पाँच वटा संरचना ...

#जलेर #नष्ट
Compare →
Nagarik News
3d ago
विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा १६ वर्षीय किशोरको मृ’ त्यु

विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा १६ वर्षीय किशोरको मृ’ त्यु

बर्दियाको बढैयातालमा हुलाकी सडक छेउको विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका १६ वर्षीय एक किशोरको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको छ।

#विद्युत्
Compare →
Arthasansar
4d ago
लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार...

#विद्युत्
Compare →
Onlinekhabar
5d ago
लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

२२ कात्तिक, काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम …

#विद्युत्
Compare →
Bizshala
1w ago
विद्युत् प्राधिकरणमा ४०५ कर्मचारी माग, मंसिर १० सम्म आवेदन दिन सकिने

विद्युत् प्राधिकरणमा ४०५ कर्मचारी माग, मंसिर १० सम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहका ४०५ पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार...

#विद्युत्
Compare →

Related Stories

World News
Build #2612