Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 9714 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

179 stories
धनकुटाको दुग्ध सहकारीको १८ लाख ९५ हजार बक्यौता दुई वर्षदेखि उठेन Technology
Technology
4w ago

धनकुटाको दुग्ध सहकारीको १८ लाख ९५ हजार बक्यौता दुई वर्षदेखि उठेन

तत्कालीन दुई व्यवस्थापक, एक सेयर सदस्य र दुग्ध व्यापारीबाट रकम नउठ्दा सहकारी घाटामा परे पनि किसानलाई भुक्तानी दिइँदैछ।

#दुग्ध #सहकारी #व्यवस्थापक
टम क्रुजको ‘डिगर’ बक्सअफिसमा ‘डिजास्टर’ Technology
Technology
4w ago

टम क्रुजको ‘डिगर’ बक्सअफिसमा ‘डिजास्टर’

सुपरस्टार टम क्रुज स्टारर तथा एलेजान्द्रो गोन्जालेज इनारितु निर्देशित फिल्म ‘डिगर’ अन्तत: बक्स अफिस इतिहासकै सबैभन्दा ठूला असफल फिल्ममध्ये एक बन्ने पक्का भएको छ ।

#डिगर #क्रुज #सुपरस्टार
नेपालमा एप्पल पे र गुगल पेबाट भुक्तानी गर्न सकिने Technology
Technology
1mo ago

नेपालमा एप्पल पे र गुगल पेबाट भुक्तानी गर्न सकिने

एनआईसी एसिया बैंकको साइबरसोर्समा आबद्ध करिब ७ सय अनलाइन पसल, होटल, एयरलाइन्स र ट्राभल एजेन्सीमा यो सुविधा उपलब्ध छ ।

#भुक्तानी #एनआईसी #एसिया
‘तेन्जिङ’ले देखाउँछ सगरमाथा आरोहणको अर्को पाटो Technology
Technology
1mo ago

‘तेन्जिङ’ले देखाउँछ सगरमाथा आरोहणको अर्को पाटो

जेनिफर पीडमको रोमाञ्चक फिल्मले एडमन्ड हिलारीको छायामा रहेको सगरमाथाको पहिलो आरोहणको कथालाई तेन्जिङ नोर्गेको आफ्नै सपना र संघर्षमार्फत प्रस्तुत गर्छ ।

#आरोहण #तेन्जिङ #सगरमाथा
हार्वर्ड छाडेर माइक्रोसफ्टको साम्राज्य खडा गरेका बिल गेट्स Technology
Technology
1mo ago

हार्वर्ड छाडेर माइक्रोसफ्टको साम्राज्य खडा गरेका बिल गेट्स

कम्प्युटरमा रुचि राख्ने किशोरदेखि विश्वकै चर्चित प्रविधि उद्यमीसम्मको बिल गेट्सको यात्रा असाधारण छ, १३ वर्षमै प्रोग्रामिङ सुरु गरेका उनले विश्वविद्यालयको पढाइसमेत अधुरै छाडेर माइक्रोसफ्टको जग बसालेका थिए

#गेट्स #माइक्रोसफ्ट #बिल
शव खोज्न हिलो र भग्नावशेषमा डटेको तालिमप्राप्त कुकुर ‘साम्बा’ Technology
Technology
2mo ago

शव खोज्न हिलो र भग्नावशेषमा डटेको तालिमप्राप्त कुकुर ‘साम्बा’

तालिमप्राप्त खोजी कुकुरहरू पनि परिचालन गरिएका छन् । त्यसमध्येको सशस्त्रको साम्बा नामक कुकुरले त २० वटा शव पत्ता लगाउन सहयोग गरेको छ । कुकुरले कसरी पत्ता लगाउँछन् त शव ।

#कुकुर #खोजी #पत्ता
इन्टरनेटबाट अर्बपति बनेका नेपालप्रेमी दानी ‘क्रिएटर’ Technology
Technology
3mo ago

इन्टरनेटबाट अर्बपति बनेका नेपालप्रेमी दानी ‘क्रिएटर’

सिन्धुलीको फिकल गाउँपालिकामा बिजुली नहुँदा स्थानीय अस्पतालमा चिकित्सकले टर्च लाइट बालेर शल्यक्रिया गर्नुपर्ने र गर्भवतीले ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै सन् २०२४ मा मिस्टर बिस्टको टोलीले त्यहाँ सोलार प्यानल र ब्याट्री जडान गरी अस्पताललाई उज्यालो बनाइदिएको भिडियो उनी आफैंले युट्युबमा राखेका छन्।

#अस्पताल #मिस्टर #बिस्ट
द्वन्द्वपीडितको आवाज- 'कहिलेसम्म आसैआसमा बस्ने ?' Technology
Technology
1y ago

द्वन्द्वपीडितको आवाज- 'कहिलेसम्म आसैआसमा बस्ने ?'

द्वन्द्वपीडितहरूले आफूले भोगिरहेको समस्या सुनाउँदै परिपूरणको माग गरेका छन् । उनीहरुले आफ्ना समस्यालाई स्थानीय तहले प्राथमिकतामा समेत नराखेको गुनासो गरे ।

#समस्या #श्रीमान् #द्वन्द्वपीडित
← Previous Page 15 of 15
Build #2612