Technology
घोडेपानीमा पर्यटकले पनि मनाए दसैं
बडादसैंका अवसरमा विदेशी पर्यटकले नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैंको खुसी साटासाट गरे ।
ekantipur.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Ekantipur
Technology
बडादसैंका अवसरमा विदेशी पर्यटकले नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैंको खुसी साटासाट गरे ।
Technology
कुनै बेला दसैंतिहारमा निकै चहलपहल हुने डडेलधुराको काफली गाउँमा अहिले १७ परिवारबाट घटेर ६ परिवारको मात्रै बसोबास छ । बसाइँसराइ, आधारभूत सुविधाको अभाव र खेतीपातीमा जंगली जनावरको हैरानीले गाउँको पुरानो रौनक हराउँदै गएको छ ।
Technology
परिवारको साथमा चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि रोजगारी र आर्थिक अवसरको खोजीमा परदेशिनुपर्ने उनीहरूको बाध्यता छ ।
Technology
उमेरले फेसन र सौन्दर्यको रुचि सीमित गर्दैन, आफूलाई सुहाउने पहिरन, मेकअप र शैली अपनाएर स्टाइलिस अनि स्मार्ट देखिन सकिन्छ ।
Technology
रोजगारीका लागि घरबाहिर रहेकाहरू दसैं मनाउन गाउँ फर्किरहेका छन्। तर, बैतडीको मेलौली नगरपालिका–५ का करन भट्ट भने दसैंको टीका नै नलगाई विदेशिएका छन्।
Technology
विदेशमा रहेका छोरा–बुहारी र छोरी–ज्वाइँसँग दसैं मनाउन र टीका लगाइदिन जान लागेकाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुसी र उत्साहित देखिए ।
Technology
खोटाङमा ‘दसैं–तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत दसैंमा चार दिन र तिहारमा तीन दिन घरदेखि माइतीसम्म र माइतीबाट घरसम्म निःशुल्क बाइक सेवा दिइनेछ ।
Technology
'१२ गाउँ'ले एक्सन विधालाई एकपटक ब्युँताए पनि डेढ दशकयता रूपान्तरणको बाटोमा हिँडिरहेको नेपाली फिल्म क्षेत्रमा विराजचाहिँ कहिले ब्युँझने हुन्, त्यो भने हेर्न बाँकी छ ।
Technology
दसैंमा मंगलबारदेखि कात्तिक ६ गते तथा तिहारमा कात्तिक २४, २५ र २६ गते घरबाट माइती र माइतीबाट घरसम्म निःशुल्क रूपमा सेवा दिइनेछ ।
Technology
डडेलधुराको मलास क्षेत्रका खसीबोका महेन्द्रनगर झरेपछि मात्रै दसैंको माहोल तात्छ । पूजाआजाका लागि होस् वा मासु खानका लागि अहिले मलासकै खसीबोकाको भर पर्नुपर्ने भएको स्थानीय बताउँछन् ।
Technology
वर्षभरि सुनसान देखिने गाउँका घरआँगन, चौतारा, पानीपँधेरा र स्थानीय बजारमा अहिले चहलपहल बढेको छ ।
Technology
झिसमिसे उज्यालो हुँदै थियो । हामीलाई राखेको पसलको सटर मुटु नै थर्कने गरी खोलियो घ्यार्र... । टिनको ठूलो ड्रममा पानी उम्लिरहेको थियो । हामी एउटै डोरीमा ३० वटा खसी बाँधिएका थियौँ ।