Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 9390 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

179 stories
कबड्डी ५ : पुरानै कथाको पुनरावृत्ति Technology
Technology
2w ago

कबड्डी ५ : पुरानै कथाको पुनरावृत्ति

रामबाबुको सिग्नेचर फिल्म मानिने ‘कबड्डी’ जतिजति तन्किँदै गयो, उतिउति कमजोर बन्दै गएको छ । हिजो यो शृृंखलामा जे कुरा नयाँ लाग्थे, आज पनि तिनैको पुनरावृत्ति भइरहँदा ‘कबड्डी ५’ अपेक्षाअनुरुप स्वादिलो हुन सकेको छैन ।

#कबड्डी #फिल्म #कथा
दसैं बिदामा बर्दिया निकुञ्ज आउने पर्यटक बढे Technology
Technology
2w ago

दसैं बिदामा बर्दिया निकुञ्ज आउने पर्यटक बढे

मुख्यतः बाघका लागि प्रख्यात बर्दिया निकुञ्ज स्वदेशी र विदेशी पर्यटकका लागि प्रमुख गन्तव्य हो । पर्यटकले जिप सफारी र पैदल अवलोकन पनि गर्ने गरेका छन् ।

#निकुञ्ज #पर्यटक #बर्दिया
बंगालको खाडीमा विकसित प्रणालीको मुख्य असर नेपालमा बिहीबार रातिदेखि Technology
Technology
2w ago

बंगालको खाडीमा विकसित प्रणालीको मुख्य असर नेपालमा बिहीबार रातिदेखि

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुने क्रममा रहेकाले बुधबारदेखि नेपालको मौसममा बदली हुने, बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म वर्षाको प्रभाव अझ बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

#मौसम #बंगाल #खाडी
दुर्व्यसनविरुद्ध कावासोतीका तीन युवा मेची–महाकाली साइकल यात्रामा Technology
Technology
3w ago

दुर्व्यसनविरुद्ध कावासोतीका तीन युवा मेची–महाकाली साइकल यात्रामा

युवालाई दुर्व्यसनबाट टाढा रहन र नियमित व्यायाम गर्न प्रेरित गर्ने उद्देश्यले उनीहरूले नेपाल–भारत सीमा क्षेत्रबाट यात्रा थालेका हुन्।

#साइकल #कावासोती #दुर्व्यसन
ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल Technology
Technology
3w ago

ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल

विद्युत् विस्तार र सरकारी अनुदानमा साना मिल वितरण भएपछि घरमै कुटानी सुविधा बढ्दा ठूला मिलमा पुग्ने स्थानीयको संख्या घटेको छ।

#मिल #साना #ठूला
सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला Technology
Technology
3w ago

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटर उचाइमा भेटिएको हो।

#हिमाल #गङ्गापूर्ण #मिटर
‘माइती–मामाली सेवा’, तीन दिनमै ७७ जनाले लिए निःशुल्क यातायात सुविधा Technology
Technology
3w ago

‘माइती–मामाली सेवा’, तीन दिनमै ७७ जनाले लिए निःशुल्क यातायात सुविधा

चाडपर्वका बेला यातायातको समस्या भोगिरहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानबाट तीन दिनमै ७७ जनाले सेवा लिएका छन्।

#अभियान #निःशुल्क #चाडपर्व
दसैंमा गाउँकै घर प्यारो Technology
Technology
3w ago

दसैंमा गाउँकै घर प्यारो

सहरमा घर र व्यवसाय भए पनि दसैं मनाउन गाउँ फर्किनेहरू बढेका छन् । आफन्तसँगको भेटघाट, स्थानीय परिकारको स्वाद र गाउँको आत्मीयताले उनीहरूलाई पुर्ख्यौली थलोसँग जोडिरहेको छ ।

#दसैँ #गाउँ #सहर
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद् Technology
Technology
3w ago

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गरे ।

#वर्षा #मौसमविद् #केही
मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्राको रौनक Technology
Technology
3w ago

मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्राको रौनक

मध्यपुर थिमिको मौलिक सांस्कृतिक परम्पराका रूपमा रहेको यस जात्रामा मल्लकालीन युद्धकलाको झल्को दिने परम्परागत पोसाक लगाएर खड्ग, तरबार, ढाल तथा युद्धकवचसहित नगर परिक्रमा गरिएको थियो ।

#जात्रा #मध्यपुर #रहे
सरायको लयमा पहाड-तराई : शक्तिपीठहरूमा सांस्कृतिक उत्सव Technology
Technology
3w ago

सरायको लयमा पहाड-तराई : शक्तिपीठहरूमा सांस्कृतिक उत्सव

दसैंको टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म सराय नाचिन्छ । खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाच्ने परम्परा छ ।

#सराय #गरी #हतियार
फेरिँदै दसैं, हराउँदै गाउँको रौनक Technology
Technology
3w ago

फेरिँदै दसैं, हराउँदै गाउँको रौनक

चंगा उडाउने, पिङ खेल्ने र मौलिक भाकामा रमाउने दसैंका पुराना शैली गाउँघरबाट विस्तारै हराउँदै छन् । बदलिँदो जीवनशैली, बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीले दसैं मनाउने परम्परामा परिवर्तन ल्याएको छ ।

#दसैँ #पिङ #गाउँघर
Build #2612