Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2541 Indexed in Feed
Read Count 13740 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 17 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

431 stories
पाकिस्तानसँग इंग्ल्यान्डको अप्रत्याशित हार Sports
Sports
2w ago

पाकिस्तानसँग इंग्ल्यान्डको अप्रत्याशित हार

नौ विकेट गुमाइसकेको पाकिस्तानलाई शादाब खान र हारिस रउफले सम्हाल्दै कीर्तिमानी साझेदारीमार्फत इंग्ल्यान्डविरुद्ध रोमाञ्चक जित दिलाए ।

#पाकिस्तान #विकेट #खान
एनपीएल हेर्न टिकट काट्नुभयो ? मैदान छिर्ने प्रक्रिया यस्तो छ Sports
Sports
2w ago

एनपीएल हेर्न टिकट काट्नुभयो ? मैदान छिर्ने प्रक्रिया यस्तो छ

टिकट त काट्नुभयो, तर आफ्नो टिकटअनुसार कुन गेटबाट मैदान प्रवेश गर्ने, टिकट प्रमाणीकरण कहाँ गर्ने र कति बजेभित्र प्रवेश गर्ने भन्ने अन्योलमा हुनुहुन्छ ?

#एनपीएल #टिकट #प्रवेश
एनपीएल उद्‌घाटन गर्न प्रधानमन्त्री शाह कीर्तिपुर जाने Sports
Sports
2w ago

एनपीएल उद्‌घाटन गर्न प्रधानमन्त्री शाह कीर्तिपुर जाने

उद्घाटनअघि शुभकामना दिँदै प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता र भव्य उत्सवका रूपमा प्रशंसा गरेका छन् ।

#एनपीएल #शाह #उद्
शिथिल अर्थतन्त्रमा एनपीएलको उत्साह, डेढ अर्बभन्दा बढीको प्रत्यक्ष कारोबार Sports
Sports
2w ago

शिथिल अर्थतन्त्रमा एनपीएलको उत्साह, डेढ अर्बभन्दा बढीको प्रत्यक्ष कारोबार

खेल तथा खेलाडीका लागि हुने खर्च, आबद्ध ब्रान्डहरूका प्रायोजन कारोबार, प्रचार, टिकट बिक्रीबाहेक अप्रत्यक्ष कारोबार पनि करोडौंको हुने अनुमान

#अर्थतन्त्र #एनपीएल #डेढ
एनपीएल क्रिकेट प्रतियोगिता मात्र होइन, विश्वमा नेपाल चिनाउने प्लाटफर्म हो Sports
Sports
2w ago

एनपीएल क्रिकेट प्रतियोगिता मात्र होइन, विश्वमा नेपाल चिनाउने प्लाटफर्म हो

एनपीएलसँगको सहकार्यले युवापुस्तासँग जोडिन र ब्रान्डको पहिचान बलियो बनाउन सघाएको सिद्धार्थ बैंकका सीईओ रामेश्वरप्रसाद बस्याल बताउँछन् । क्रिकेट र बैंकिङबीचको समानता, एनपीएलको आर्थिक सम्भावना र बैंकको डिजिटल रूपान्तरणबारे उनीसँगको कुराकानी ।

#एनपीएल #सिद्धार्थ #क्रिकेट
आइसीसीले गर्ने हरेक निर्णय नेपाली क्रिकेटको फेबरमा छ : चतुरबहादुर चन्द Sports
Sports
2w ago

आइसीसीले गर्ने हरेक निर्णय नेपाली क्रिकेटको फेबरमा छ : चतुरबहादुर चन्द

विश्वमा नाम चलेका खेलाडी यसरी आउनु नेपाली क्रिकेटको उचाई बढेको प्रमाण हो ।

#क्रिकेट #एनपीएल #चतुरबहादुर
एनपीएल : पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै Sports
Sports
2w ago

एनपीएल : पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

लुम्बिनी गत सिजनको उपाधि रक्षा गर्ने दाउमा हुनेछ भने पछिल्ला दुई सिजनमा फाइनलमा पराजित रहेको सुदुरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने आशामा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा उत्रने छ ।

#एनपीएल #सिजन #लुम्बिनी
सरकारले क्रिकेट खेलाडीलाई नगद पुरस्कार नदिएकोमा क्यानको गुनासो Sports
Sports
2w ago

सरकारले क्रिकेट खेलाडीलाई नगद पुरस्कार नदिएकोमा क्यानको गुनासो

नेपालले मलेसियामा सेप्टेम्बरमा भएको पुरुष एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै लगातार दोस्रो पटक एकदिवसीय एसिया कपमा छनोट भएको छ ।

#क्रिकेट #मलेसिया #एसिया
Build #2612