टिकट त काट्नुभयो, तर आफ्नो टिकटअनुसार कुन गेटबाट मैदान प्रवेश गर्ने, टिकट प्रमाणीकरण कहाँ गर्ने र कति बजेभित्र प्रवेश गर्ने भन्ने अन्योलमा हुनुहुन्छ ?
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन हेर्न टीयू रंगशाला जाने योजनामा हुनुहुन्छ ?
टिकट त काट्नुभयो, तर आफ्नो टिकटअनुसार कुन गेटबाट मैदान प्रवेश गर्ने, टिकट प्रमाणीकरण कहाँ गर्ने र कति बजेभित्र प्रवेश गर्ने भन्ने अन्योलमा हुनुहुन्छ ?
हाम्रा खेलकुद संवाददाता सुवास रोकायाको यो भिडियो रिपोर्ट हेर्नुहोस् :
सुवास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।