Trending
Prev Story
Next Story

बायर्न फेरि शीर्ष स्थानमा

Ekantipur •
October 26, 2026 • 01:00 AM
1
1 reads 0 reactions

आइतबार ३–१ को जितसँगै बायर्न सात खेलबाट १७ अंकमा पुगेको छ र गोलअन्तरका आधारमा बोरुसिया डर्टमुन्डलाई पछि पारेको छ।

बायर्न फेरि शीर्ष स्थानमा

आइतबार ३–१ को जितसँगै बायर्न सात खेलबाट १७ अंकमा पुगेको छ र गोलअन्तरका आधारमा बोरुसिया डर्टमुन्डलाई पछि पारेको छ।

काठमाडौँ — बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा आइतबार फ्रेबर्गलाई ३–१ ले पराजित गर्दै फेरि अंक तालिकको शीर्ष स्थान कब्जा गरेको छ । प्रशिक्षणमै विरामी भएर प्रशिक्षक भिन्सेन्ट कोम्पनी ढलेयता बायर्न पहिलो पटक मैदानमा आर्लेको हो ।

पहिलो हाफमा डयोट उपामेरकानो र सर्जियो जेनाब्रेले गोल गरेपछि बायर्नको जितको आधार तयार भएको हो । यो नतिजापछि बायर्नको सात खेलबाट १७ अंक भएको छ र अपराजित रहेको छ ।

बोरुसिया डर्टमुन्ड पनि सात खेलबाट १७ अंकमै छ र दोस्रो स्थानमा झरेको छ । गोल अन्तरले बायर्न अगाडि रहेको हो । हारका बावजुत पनि फ्रेबर्ग भने १३ अंकमा तेस्रो स्थानमा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
8h ago
काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौँ। छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी शुरु भएको छ । राजधानीका थापाथली, कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पूजाका लागि घाट सजाउने तथा व्यवस्थापन गर्ने काम भइरहेको छ...

#स्थान
Compare →
Bizshala
9h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#आइतबार #फेरि
Compare →
Onlinekhabar
17h ago
मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

२७ कात्तिक, काठमाडौं । मोरङको दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-८ निचामारी मुसरी टोल बस्ने झबु रिसिदेबको घरमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट करिब ५ लाख रूपैयाँ …

#स्थान
Compare →

Related Stories

Sports
Build #2612