Sports
युवा नेपाली पर्वतारोही निमा रिन्जी शेर्पा ‘शेर्पा अफ द इयर’
पर्वतारोहण क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदान र उपलब्धिको कदर गर्दै उनलाई अवार्ड प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।