Trending
Prev Story
Next Story

एनपीएल: विराटनरलाई काठमान्डुको ब्याटिङ गर्ने निम्तो

Ekantipur •
November 05, 2026 • 11:31 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग क्रिकेटमा आज बिहीबार दोस्रो खेलमा काठमान्डु गाेर्खाजका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर विराटनगर किंग्सलाई ब्याटिङको निम्ताे दिएका छन् ।

एनपीएल: विराटनरलाई काठमान्डुको ब्याटिङ गर्ने निम्तो

नेपाल प्रिमियर लिग क्रिकेटमा आज बिहीबार दोस्रो खेलमा काठमान्डु गाेर्खाजका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर विराटनगर किंग्सलाई ब्याटिङको निम्ताे दिएका छन् ।

काठमाडौँ — काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा आाज बिहीबार दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

काठमान्डुका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर विराटनगरलाई ब्याटिङको निम्ताे दिएका छन् ।

विराटनरको यौ चौथो र काठमान्डुको तेस्रो खेल हो । विराटनगरले ४ खेलमा २ जित र २ हारको नतिजा निकोलेको छ भने पहिलो खेलमा जनकपुर बोल्ट्ससॅग पराजित काठमान्डुले अघिल्लो खेलमा कर्णालीलाई ४ विकेटले पराजित गरेको थियो ।

काठमान्डुले कर्णाली याक्सविरुद्ध खेलेको अघिल्लो खेलको टोलीबाट ३ खेलाडी परिवर्तन गरेको छ । मोहमम्द आदिल आलमको स्थानमा साहिल पटेल तथा स्मित पटेल र रिपन मन्डलको स्थानमा सहन अराचिगे र विल बोसिस्टोलाई खेलाएको छ । तीनै खेलाडी प्रतियोगितामा पहिलो खेल खेलिरहेका छन् ।

विराटनगरबाट एन्ड्रे रसेल आफ्नो अन्तिम खेल खेल्दै छन् । यसअघि चार खेलमा वेस्ट इन्डिजका यी अलराउन्डरले प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । जनकपुर बोल्ट्सविरुद्ध अघिल्लो खेलमा विजय हात पारेको टोलीबाट विराटनगर किंग्सले कुनै खेलाडी परिवर्तन गरेको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफको टिकट काटेको ...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Arthasansar
7h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Onlinekhabar
7h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Nagarik News
9h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2611