Trending
Prev Story
Next Story

युवा नेपाली पर्वतारोही निमा रिन्जी शेर्पा ‘शेर्पा अफ द इयर’

Ekantipur •
November 05, 2026 • 01:32 PM
1
1 reads 0 reactions

पर्वतारोहण क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदान र उपलब्धिको कदर गर्दै उनलाई अवार्ड प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

युवा नेपाली पर्वतारोही निमा रिन्जी शेर्पा ‘शेर्पा अफ द इयर’

पर्वतारोहण क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदान र उपलब्धिको कदर गर्दै उनलाई अवार्ड प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

काठमाडौँ — नेपाली पर्वतारोही निमा रिन्जी शेर्पा एसियन अल्पाइन एसोसिएसन (यूएएए) द्वारा प्रदान गरिने प्रतिष्ठित ‘शेर्पा अफ द इयर’ अवार्डबाट बिहीबार सम्मानित भएका छन्।

पर्वतारोहण क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदान र उपलब्धिको कदर गर्दै उनलाई अवार्ड प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । यूएएएका अध्यक्ष डा. इन-जियोङ ली र नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाले संयुक्त रूपमा निमा रिन्जीलाई अवार्ड प्रदान गरेका हुन्। अवार्डसँगै उनले एक हजार अमेरिकी डलर नगद पुरस्कारसमेत प्राप्त गरेका छन्।

‘शेर्पा अफ द इयर’ अवार्डबाट सम्मानित निमा रिन्जीको उपलब्धिलाई नेपालको गौरवका रूपमा लिइएको छ। उनको सफलताले नयाँ पुस्ताका पर्वतारोहीलाई पर्वतारोहण क्षेत्रमा अघि बढ्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3w ago
टम क्रुजलाई 'लाइफ अचिभमेन्ट' अवार्ड प्रदान गरिने

टम क्रुजलाई 'लाइफ अचिभमेन्ट' अवार्ड प्रदान गरिने

क्रुजले अभिनयका लागि तीन पटक एकेडेमी अवार्ड (ओस्कार) को मनोनयन प्राप्त गरेका छन्। उनी ‘बोर्न अन द फोर्थ अफ जुलाई’ र ‘जेरी म्याग्वायर’ बाट उत्कृष्ट अभिनेताको विधामा तथा ‘म्याग्नोलिया’ बाट सहायक अभिनेताको विधामा मनोनयनमा परेका थिए।

#अवार्ड #प्रदान
Compare →
Hamro Patro News
4h ago
शेर्पा पोसाक अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन बख्खु लगाएँ : मन्त्री चौधरी

शेर्पा पोसाक अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन बख्खु लगाएँ : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनसम्बन्धी टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप –३१) को पहिलो सत्रमा हिमाली क्षेत्र र त्यहाँका समुदायको समस्या अन्तर्र...

#शेर्पा
Compare →
Bizshala
4w ago
‘बैंकिङमा नयाँ प्रयोग गर्दा 'बैंक अफ दि इयर'को अवार्ड जित्यौं’

‘बैंकिङमा नयाँ प्रयोग गर्दा 'बैंक अफ दि इयर'को अवार्ड जित्यौं’

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल...

#अवार्ड #इयर
Compare →

Related Stories

Sports
Build #2611