Science & Climate
गंगापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी आरोही मृत भेटिए
मृत भेटिनेमा जापानी नागरिक ४० वर्षीय हिदेसुके तानेइशी र २५ वर्षीय तेत्सु हाशिमोतो रहेका छन् ।
ekantipur.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Ekantipur
Science & Climate
मृत भेटिनेमा जापानी नागरिक ४० वर्षीय हिदेसुके तानेइशी र २५ वर्षीय तेत्सु हाशिमोतो रहेका छन् ।
Science & Climate
देशका विभिन्न स्थानमा आएको बाढी र पहिरो जस्ता विपद्का कारण मुख्य राजमार्ग र सडक खण्डहरूमा आवागमन प्रभावित भएको छ ।
Science & Climate
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Science & Climate
पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने सडकको बेनीदेखि मुना खण्डका करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।
Science & Climate
उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ३३९ घर र २० पशु गोठ भत्काएको छ । भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ ।
Science & Climate
जलवायु परिवर्तन, बासस्थान विनाश, आहाराको कमी र मानव–वन्यजन्तु द्वन्द्वले हिउँ चितुवाको अस्तित्वमा चुनौती थपिँदै गएको छ । दुर्लभ वन्यजन्तुको संरक्षणसँगै हिमाली क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धनको सम्भावना पनि उत्तिकै छ ।
Science & Climate
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ।
Science & Climate
बाढीले क्षतिग्रस्त पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएसँगै टानले मनास्लु–लार्केपास, लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा पदयात्राका लागि खुला भएको तर यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।
Science & Climate
भोटेकोशी बाढी पछिको प्रतिकार्यका लागि हानि तथा क्षतिको सम्बोधनसम्बन्धी कोषले नेपाललाई २ करोड अमेरिकी डलर र अनुगमन शुल्कबापत १६ लाख डलर छुट्याउने निर्णय गरेको हो ।
Science & Climate
२०४० सालमै पूर्वसम्भाव्यता अध्ययन सकिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अझै अघि बढ्न सकेको छैन । स्रोत अभावले रोकिएको आयोजनामा असोज २५ गतेको बाढीले थप अन्योल सिर्जना गरेको छ ।
Science & Climate
नेपालले संयुक्त राष्ट्रसंघको हानि तथा नोक्सानी कोषमा आपत्कालीन सहयोगका लागि अपिल गरेको छ । तर, कोषले अहिलेसम्म यस किसिमको कुनै पनि रकम वितरण गरेको छैन । जबकि विपद्बाट प्रभावित परिवारहरू राहतको प्रतीक्षामा छन् भने पुनर्निर्माणका लागि नेपालले थप ऋण लिइरहेको छ ।
Science & Climate
१० भदौको विपत्तिले रसुवा र नुवाकोटमा ठूलो मानवीय क्षति भयो । धेरैले परिवारका सदस्य र प्रियजन गुमाए । यति ठूलो मानवीय क्षतिबाट बाँचेका बालबालिका र किशोरकिशोरीहरू कस्तो अवस्थामा छन् ? उनीहरूले कस्तो मनोवैज्ञानिक समस्याको सामना गरिरहेका छन् ? हामीले १३ जना किशोरकिशोरीसँग कुराकानी गरेका छौं ।