Trending
Prev Story
Next Story

बासस्थान विनाश, आहाराको कमी तथा मानव–वन्यजन्तु द्वन्द्वले हिउँ चितुवा संरक्षणमा समस्या

Ekantipur •
October 23, 2026 • 05:00 PM
2
2 reads 0 reactions

जलवायु परिवर्तन, बासस्थान विनाश, आहाराको कमी र मानव–वन्यजन्तु द्वन्द्वले हिउँ चितुवाको अस्तित्वमा चुनौती थपिँदै गएको छ । दुर्लभ वन्यजन्तुको संरक्षणसँगै हिमाली क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धनको सम्भावना पनि उत्तिकै छ ।

बासस्थान विनाश, आहाराको कमी तथा मानव–वन्यजन्तु द्वन्द्वले हिउँ चितुवा संरक्षणमा समस्या

जलवायु परिवर्तन, बासस्थान विनाश, आहाराको कमी र मानव–वन्यजन्तु द्वन्द्वले हिउँ चितुवाको अस्तित्वमा चुनौती थपिँदै गएको छ । दुर्लभ वन्यजन्तुको संरक्षणसँगै हिमाली क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धनको सम्भावना पनि उत्तिकै छ ।

कपिलवस्तु — हिमालकी रानी, हिउँ चितुवा । दुर्लभ सौन्दर्य, रहस्यमयी स्वभाव र कठिन हिमाली बासस्थानका कारण हिउँ चितुवा सधैँ मानिसका लागि आकर्षण र कौतूहलको विषय बनेको छ । हिउँले ढाकिएका पहाडमा सहजै घुलमिल हुने यो सुन्दर वन्यजन्तु हिमाली जैविक विविधताको अमूल्य गहना पनि हो । तर, जलवायु परिवर्तन, बासस्थानको विनाश र मानव–वन्यजन्तु द्वन्द्वका कारण यसको अस्तित्वमाथि चुनौती थपिँदै गएका छन् ।

हिउँ चितुवाको संरक्षणसँगै यसले बोकेको पर्यापर्यटनको सम्भावना कति छ त ? आज विश्व हिउँ चितुवा दिवसको सन्दर्भमा यसका चुनौती, संरक्षण प्रयास र पर्यापर्यटनका सम्भावनाबारे कान्तिपुर टेलिभिजनले तयार पारेको भिडियो रिपोर्ट ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले मध्यपहाडमा वन्यजन्तुबाट हुने बाली क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायको आम्दानी बढाउन सहयोग पुर्‍याउन सक्छ। नेपालमा पछिल्ला दशकमा वन क्षेत्रको पुनस्थापना, सामुदायिक वन व्यवस्थापन र स्थानीय समुदायको …

#वन्यजन्तु #मानव #द्वन्द्व
Compare →
Hamro Patro News
9h ago
वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर

वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर

गण्डकी- अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु संरक्षणमा छाडा कुकुर चुनौती बनेको छ । छाडा कुकुरले कस्तुरीमृग, नाउरलगायतका वन्यजन्तुलाई आक्रमण गरी सिकार गर्ने गरेको छ । छाडा कुकुर नियन्त...

#वन्यजन्तु #संरक्षण
Compare →
Nagarik News
1d ago
हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त बढाउन नेपालको आग्रह

हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त बढाउन नेपालको आग्रह

जलवायु परिवर्तनको बढ्दो प्रभावबाट हिमाली क्षेत्र र त्यहाँका समुदायलाई जोगाउन नेपालले अन्तर्राष्ट्रिय समुदायसँग पर्याप्त, अनुमानयोग्य र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन आग्रह गरेको छ।

#जलवायु #संरक्षण
Compare →

Related Stories

Science & Climate
Build #2612