Trending
Prev Story
Next Story

वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर

Hamro Patro News •
November 13, 2026 • 01:55 PM
1
1 reads 0 reactions

गण्डकी- अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु संरक्षणमा छाडा कुकुर चुनौती बनेको छ । छाडा कुकुरले कस्तुरीमृग, नाउरलगायतका वन्यजन्तुलाई आक्रमण गरी सिकार गर्ने गरेको छ । छाडा कुकुर नियन्त...

1 / 2
Swipe Photos

गण्डकी- अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु संरक्षणमा छाडा कुकुर चुनौती बनेको छ । छाडा कुकुरले कस्तुरीमृग, नाउरलगायतका वन्यजन्तुलाई आक्रमण गरी सिकार गर्ने गरेको छ । छाडा कुकुर नियन्त्रण तथा व्यवस्थापनको प्रयास भए पनि वन्यजन्तुमाथि छाडा कुकुरको आक्रमण नरोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए ।

उनका अनुसार गत आव २०८२/८३ मा मनाङको हुम्डेमामा छाडा कुकुरको आक्रमणबाट चारवटा कस्तुरीमृग मरेका थिए । आव २०८१/८२ मा हुम्डेमै एउटा कस्तुरीमृग र आव २०८०/८१ मा मुस्ताङमा तीनवटा कस्तुरीमृग, एउटा स्याल, कास्कीको घान्द्रुकमा एउटा रतुवामृग र मनाङमा एउटा नाउरलाई छाडा कुकुरले सिकार गरेको थियो ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
सन्धिखर्कमा छाडा कुकुरको संरक्षण अभियान

सन्धिखर्कमा छाडा कुकुरको संरक्षण अभियान

२२ कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बजार क्षेत्रमा रहेका छाडा तथा सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य उपचार र व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरेको छ। कुकुरलाई सडकमा बेवारिसे छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै तिनको नियमित उपचार, औषधोपचार, …

#कुकुर #संरक्षण #छाडा
Compare →
Nagarik News
5h ago
गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदै

गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदै

गुरुकुल शिक्षाको संरक्षण, संवर्द्धन, गुणस्तर अभिवृद्धि र युगानुकूल रूपान्तरणका लागि गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन हुने भएको छ।

#संरक्षण
Compare →
Ekantipur
5d ago
कुकुर तिहारमा पशुकल्याणसम्बन्धी कार्यक्रम

कुकुर तिहारमा पशुकल्याणसम्बन्धी कार्यक्रम

‘कुकुर तिहार’ कार्यक्रमले नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनमा टेवा पुर्‍याएको संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री र कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको भनाइ

#कुकुर
Compare →
Bizshala
5d ago
कुकुर तिहार विशेष: पृथ्वीको कक्षदेखि अलास्काको हिउँसम्म कुकुरका ६ अनौठा कथा

कुकुर तिहार विशेष: पृथ्वीको कक्षदेखि अलास्काको हिउँसम्म कुकुरका ६ अनौठा कथा

काठमाण्डौ । आज कात्तिक २२ गते कुकुर तिहार। घरको आँगनदेखि टोलका गल्लीसम्म कुकुरलाई टीका लगाइदिने, सयपत्रीको माला...

#कुकुर
Compare →
Arthasansar
5d ago
कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसर पारेर गोल्याण फाउण्डेशनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले ‘एक दिनको...

#कुकुर
Compare →

Related Stories

Education & Youth
Build #2611