Trending
Prev Story
Next Story

पेट्रोलियम पाइपलाइनले इन्धन आयात र वितरण सहज

Ekantipur •
October 23, 2026 • 05:00 PM
2
2 reads 0 reactions

‍मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन र प्रादेशिक डिपोमा जडित आधुनिक प्रविधिले इन्धन आयात, आन्तरिक आपूर्ति र गुणस्तर व्यवस्थापन सहज बनाएको नेपाल आयल निगमको दाबी छ ।

पेट्रोलियम पाइपलाइनले इन्धन आयात र वितरण सहज

‍मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन र प्रादेशिक डिपोमा जडित आधुनिक प्रविधिले इन्धन आयात, आन्तरिक आपूर्ति र गुणस्तर व्यवस्थापन सहज बनाएको नेपाल आयल निगमको दाबी छ ।

वीरगञ्ज — मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले नेपालको इन्धन आयातलाई सहज मात्रै बनाएको छैन, प्रादेशिक डिपोमा जडित हाइटेक प्रविधिले आन्तरिक आपूर्ति व्यवस्थालाई समेत सहज र गुणस्तरयुक्त बनाएको दाबी नेपाल आयल निगमको छ ।

कान्तिपुर टेलिभिजनको भिडियो रिपोर्ट ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
नेपालमा खाद्य आयात ६३ प्रतिशतले घट्यो!

नेपालमा खाद्य आयात ६३ प्रतिशतले घट्यो!

वीरगञ्ज । नेपालको वैदेशिक व्यापारमा महत्त्वपूर्ण परिवर्तन देखिएको छ। वीरगञ्ज नाकाबाट हुने खाद्यवस्तुको आयात करिब ६३ प्रतिशतले घटेको तथ्य सार्वजनिक भएको छ। खाद्यवस्तुको आयात घट्नुले नेपाली बजारमा स...

#आयात
Compare →
Bizshala
1d ago
वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

काठमाण्डौ । वीरगञ्ज नाकाबाट हुने खाद्यान्न आयात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य रूपमा खुम्चिएको छ। धान र...

#आयात
Compare →
Nagarik News
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ।

#आयात
Compare →

Related Stories

Business & Economy
Build #2612