Trending
Prev Story
Next Story

तरकारी आयात घट्दा राजस्व सङ्कलन पनि घट्यो

Hamro Patro News •
November 11, 2026 • 03:46 PM
1
1 reads 0 reactions

काँकडभिट्टा नाकाबाट आयात हुने ताजा तरकारी तथा कृषि उपजबाट सङ्कलित राजस्व घटेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म उक्त वस्तुको आयातबाट सङ्लित राजस...

1 / 2
Swipe Photos

काँकडभिट्टा नाकाबाट आयात हुने ताजा तरकारी तथा कृषि उपजबाट सङ्कलित राजस्व घटेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म उक्त वस्तुको आयातबाट सङ्लित राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २१ प्रतिशतले घटेको हो ।

भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्म ताजा तरकारी तथा कृषि उपजको आयातबाट रु छ करोड ५१ लाख चार हजार राजस्व सङ्लन भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा रु पाँच करोड १४ लाख नौ हजार मात्रै सङ्लन भएको छ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

काठमाण्डौ । वीरगञ्ज नाकाबाट हुने खाद्यान्न आयात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य रूपमा खुम्चिएको छ। धान र...

#आयात #घट्यो
Compare →
Nagarik News
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ।

#आयात #घट्यो
Compare →
Ekantipur
2d ago
वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

भन्सार तथ्यांकअनुसार चामल, मकै र धानको आयात तथा मूल्य दुवै घटेका छन्, जबकि गहुँमा ५० करोड १५ लाख रुपैयाँको आयात भएको छ।

#आयात #घट्यो
Compare →
Onlinekhabar
2d ago
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

२५ कात्तिक, पोखरा । आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य …

#राजस्व
Compare →

Related Stories

Business & Economy
Build #2611