एडिलेड - अस्ट्रेलियाको साउथ अस्ट्रेलियास्थित एडिलेडमा आगामी मार्च २५ देखि २८ सम्म सातौँ ओसियाना नेपाली स्पोर्टस् मिट (ओएनएसएम) आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। हालसम्म १७० भन्दा बढी स्वयंसेवक विभिन्न उपसमितिमा रहेर तयारीमा जुटेका छन् भने खेलाडी दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ।
आयोजकले आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी, खेल व्यवस्थापन, स्वयंसेवक परिचालन, खेलाडी दर्ता, प्रायोजन तथा चारदिने कार्यक्रमको रूपरेखाबारे जानकारी गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( nepallive.com )