Science & Climate
जोखिमपूर्ण घरमै फर्किंदै बाढीपीडित, पुनःस्थापना अनिश्चित
सरकारले मासिक घरभाडा सहायता र अस्थायी आवासको व्यवस्था अघि बढाएको दाबी गरे पनि प्रभावित क्षेत्रका जनप्रतिनिधि नै निर्णयबारे अनभिज्ञ छन्, जोखिमपूर्ण क्षेत्रमा बस्न नदिने सरकारी निर्णयबीच विस्थापितहरू पुरानै घरमा फर्किन बाध्य भएका छन्।