Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2659 Indexed in Feed
Read Count 17059 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 15 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

513 stories
घट्दै काठका ठेकीको माग, पेसा जोगाउनै चुनौती National (Nepal)
National (Nepal)
3w ago

घट्दै काठका ठेकीको माग, पेसा जोगाउनै चुनौती

दही, मोही र घ्यु राख्न प्रयोग हुने काठका ठेकीको चलन गाउँघरमा विस्तारै हराउँदै गएको छ । प्लास्टिक र धातुका भाँडाकुँडाको प्रयोग बढेसँगै काठका ठेकीको माग घटेको छ भने परम्परागत पेसामा लागेकाहरू विकल्प खोज्न थालेका छन् ।

#काठ #ठेकी #प्रयोग
भोटेकोशी बाढीपछि बुबाको पत्तो छैन, बालक सोध्छन् – ‘दशमीयोमे पापा घर किया नइँ एलै?’ National (Nepal)
National (Nepal)
3w ago

भोटेकोशी बाढीपछि बुबाको पत्तो छैन, बालक सोध्छन् – ‘दशमीयोमे पापा घर किया नइँ एलै?’

भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर अजयकुमार यादवको परिवार करिब दुई महिनादेखि उनको पर्खाइमा छ । बुबाको बाटो हेर्दै साढे चार वर्षीय छोरा सोध्छन्, ‘दशमीयोमे पापा घर किया नइँ एलै?’ उता डीएनए परीक्षणको रिपोर्ट नआउँदा परिवार अन्योलमा छ ।

#भोटेकोशी #यादव #छोरा
बदलिए विजय, बदलिन पाएन विके National (Nepal)
National (Nepal)
3w ago

बदलिए विजय, बदलिन पाएन विके

१३ वर्षअघि ‘कबड्डी’को विके चरित्रबाट दर्शकमाझ चिनिएका विजय बराल फेरि पाँचौं शृंखलामा त्यही भूमिकामा फर्किएका छन् । ‘पूर्णबहादुरको सारङ्गी’पछि नयाँ उचाइमा पुगेका विजयका लागि विके अझै उत्तिकै विशेष छ, जसले उनको अभिनय यात्रालाई नयाँ मोड दिएको थियो ।

#विजय #विके #कबड्डी
यू–१९ महिला टी–२० विश्वकपका १५ खेल नेपालमा, भारतसँग पनि भिड्ने National (Nepal)
National (Nepal)
3w ago

यू–१९ महिला टी–२० विश्वकपका १५ खेल नेपालमा, भारतसँग पनि भिड्ने

नेपालमा हुने खेल काठमाडौंका दुई मैदानमा विभाजन गरिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ६ वटा खेल हुनेछन् । माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ९ खेल सञ्चालन हुनेछन् ।

#विश्वकप #मैदान #क्रिकेट
जथाभाबी खानपानले बिग्रेला है दाँत ? National (Nepal)
National (Nepal)
3w ago

जथाभाबी खानपानले बिग्रेला है दाँत ?

दसैं हो भन्दैमा जे पायो त्यही खान हुँदैन । दाँतको स्वास्थ्य नबिग्रियोस् भन्नका लागि गुलिया परिकारको सेवन र मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

#दाँत #गुलिया #पदार्थ
नेपालीलाई क्यासिनोमा जुवा खेलाएको आरोपमा वीरगन्जबाट ५ पक्राउ National (Nepal)
National (Nepal)
3w ago

नेपालीलाई क्यासिनोमा जुवा खेलाएको आरोपमा वीरगन्जबाट ५ पक्राउ

वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित यो क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने गरिएको सूचनाका आधारमा प्रहरीले मंगलबार साँझ छापा मारेको थियो।

#क्यासिनो #जुवा #प्रवेश
दसैँका लागि बनेका पुराना गीत अझै लोकप्रिय National (Nepal)
National (Nepal)
3w ago

दसैँका लागि बनेका पुराना गीत अझै लोकप्रिय

दसैंबारे कैयन गीत बनेका छन् । ति लोकभाकादेखि आधुनिक र पप गीतसम्म छन् । यस्ता गीतामा दसैँको महिमा मात्र होइन, दसैँ मनाउन नपाएकाहरूको कथा पनि समेटिएको छ ।

#दसैँ #गीत #बने
वृद्धवृद्धा र बालबालिकासँग दशैं मनाउँदै सशस्त्र प्रहरी National (Nepal)
National (Nepal)
3w ago

वृद्धवृद्धा र बालबालिकासँग दशैं मनाउँदै सशस्त्र प्रहरी

सीमा सुरक्षा र जिल्लाको शान्ति सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले चाडपर्वका बेला परिवारबाट टाढा रहेका तथा आश्रममा बस्दै आएका व्यक्तिहरूसँग खुसी साटासाट गर्दै दशैं मनाएको हो।

#सशस्त्र #सुरक्षा #दसैँ
‘लिंक डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित National (Nepal)
National (Nepal)
3w ago

‘लिंक डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित

गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ ।

#समस्या #टावर #मुगु
विजयादशमीमा काष्ठमण्डप क्षेत्रमा जमरा किन्नेको भीड, मुठाको १०० देखि १५० रुपैयाँसम्म National (Nepal)
National (Nepal)
3w ago

विजयादशमीमा काष्ठमण्डप क्षेत्रमा जमरा किन्नेको भीड, मुठाको १०० देखि १५० रुपैयाँसम्म

विजयादशमीका दिन नवदुर्गा भवानीको प्रसादका रूपमा शिरमा लगाइने जमरा बिक्री भइरहेको छ। काष्ठमण्डप क्षेत्रमा बिहानैदेखि जमरा किन्ने र बेच्ने मानिसको भीड लागेको छ।

#जमरा #किन्ने #विजयादशमी
अमेरिकाको संसदीय चुनावलाई प्रभावित गर्न गतिरोध लम्ब्याउँदै इरान National (Nepal)
National (Nepal)
3w ago

अमेरिकाको संसदीय चुनावलाई प्रभावित गर्न गतिरोध लम्ब्याउँदै इरान

‘इरानले अमेरिकासँग युद्ध अन्त्य गर्ने सम्झौताको तयारी गरिरहेको छैन, बरु इजरायली र अमेरिकी आक्रमणहरूको सामना गर्न तयारी गरिरहेको छ,’ एक अधिकारीले भने, ‘इरानी शासन व्यवस्था ट्रम्पलाई कुनै पनि राजनीतिक विजय दिलाउन चाहँदैन’

#इरान #अमेरिका #गतिरोध
Build #2612