गोरखा दरबारमा सधैं एउटा घोडा देखिन्छ । तर त्यो घोडा चढ्नका लागि होइन ।
गोरखा — गोरखा दरबारमा सधैं एउटा घोडा देखिन्छ । तर त्यो घोडा चढ्नका लागि होइन ।
देवीको वाहन मानिने उक्त घोडाको बडादशैंको महानवमीका दिन गोरखकाली मन्दिरमा राति पूजा गरिन्छ । घोडाको हेरचार र दानापानीको व्यवस्था सरकारले नै गर्छ ।
भीमलाल श्रेष्ठ कान्तिपुर टेलिभिजनमा गोरखा जिल्लाको संवाददाताको रूपमा कार्यरत छन्।