Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2654 Indexed in Feed
Read Count 16996 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

511 stories
दसैंको दोस्रो दिन पनि रोकिएन बिदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली National (Nepal)
National (Nepal)
3w ago

दसैंको दोस्रो दिन पनि रोकिएन बिदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

परिवारसँग दसैं मनाउने रहरभन्दा रोजगारी र भविष्यको चिन्ताले नेपाली युवायुवती बिदेसन बाध्य छन् ।

#दसैँ #रोजगारी #भविष्य
फिचर National (Nepal)
National (Nepal)
3w ago

फिचर

घण्टाघर– समय बताउने घडी । वीरगन्जमा यो चोक सामाजिक नेटवर्किङको पारम्परिक केन्द्र हो । यहाँ सम्बन्ध बन्छ, भाँचिन्छ र फेरि जोडिन्छ ।

#चोक #घण्टाघर #बताउने
जीवनशैली National (Nepal)
National (Nepal)
3w ago

जीवनशैली

दसैं हो भन्दैमा जे पायो त्यही खान हुँदैन । दाँतको स्वास्थ्य नबिग्रियोस् भन्नका लागि गुलिया परिकारको सेवन र मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

#दसैँ #त्यही #खान
'तेन्जिङ' चलचित्रबारे जान्नैपर्ने पाँच कुरा National (Nepal)
National (Nepal)
3w ago

'तेन्जिङ' चलचित्रबारे जान्नैपर्ने पाँच कुरा

‘तेन्जिङ’को कथा हिमाल चढ्ने साहस र चुचुरोमा पुग्ने सफलतामा मात्र सीमित छैन । तेन्जिङको जीवन, सांस्कृतिक पहिचान, सामाजिक विभेद र कठिन परिस्थितिमा नेतृत्व गर्ने क्षमतालाई पनि चलचित्रले महत्त्वपूर्ण हिस्सा बनाएको छ ।

#तेन्जिङ #चलचित्र #चुचुरो
‘पीएचपी’को सुरक्षा कमजोरीको प्रभाव नेपालमा पनि, के हो यो प्रविधि ? National (Nepal)
National (Nepal)
3w ago

‘पीएचपी’को सुरक्षा कमजोरीको प्रभाव नेपालमा पनि, के हो यो प्रविधि ?

वेबसाइट चलाउन प्रयोग हुने प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि विभिन्न देशका सरकारी निकायले अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेका छन् । नेपाल सरकारले पनि जोखिमपूर्ण प्रणाली अद्यावधिक गर्न र तत्काल सुरक्षित बनाउन आग्रह गरेको छ ।

#सुरक्षा #कमजोरी #वेबसाइट
भित्र्याउनै लागेको धानमा कालोपोके रोगको प्रकोप National (Nepal)
National (Nepal)
3w ago

भित्र्याउनै लागेको धानमा कालोपोके रोगको प्रकोप

जिल्लाका अन्नभण्डारका रूपमा चिनिएका माडीफाँट, अगाहाखोला, कसेनी, झडेवा, रामपुर, पूर्वखोला, अर्गली र बाँसटारीलगायतका स्थानमा कालोपोके रोग देखिएको किसानले बताएका छन्।

#रोग #धान #कालोपोके
कान्तिपुर अर्काइभ National (Nepal)
National (Nepal)
3w ago

कान्तिपुर अर्काइभ

पासाङ ल्हामु शेर्पाबाट प्रेरित ल्हाक्पा शेर्पा सगरमाथा चढ्ने दोस्रो नेपाली महिला बनिन् । उनले आफ्नै कीर्तिमान तोड्दै ११ पटक सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।

#शेर्पा #सगरमाथा #पासाङ
एनपीएल सिजन ३ : यसपटक केके हुँदै छ नयाँ? National (Nepal)
National (Nepal)
3w ago

एनपीएल सिजन ३ : यसपटक केके हुँदै छ नयाँ?

एनपीएल अर्थात् ‘फेस्टिभल अफ हिमालयज’ सुरु हुन अब केही दिन मात्र बाँकी छ। अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिगको तेस्रो सिजनको उत्सव सुरु हुँदै छ।

#एनपीएल #प्रिमियर-लिग #सिजन
फोटोफिचर National (Nepal)
National (Nepal)
3w ago

फोटोफिचर

प्रतियोगिता सुरु हुन केहि दिन बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका काम लगभग सकिएको छ।

#केहि #बाँ #मैदान
समय चिनाइरहेको भानु चोक National (Nepal)
National (Nepal)
3w ago

समय चिनाइरहेको भानु चोक

भानु चोक केवल एउटा चौराहा मात्र होइन । यो धरानको धड्कन हो । जहाँ समय चल्छ, मानिस बग्छन् र कथा जन्मिन्छन् । यही चोकको बीचमा उभिएको छ घण्टाघर, जो धरानको पहिचान बोकेको एक सशक्त प्रतीक हो ।

#धरान #चोक #भानु
Build #2612