Trending
Prev Story
Next Story

जीवनशैली

Ekantipur •
October 22, 2026 • 12:36:19 PM
1
1 reads 0 reactions

दसैं हो भन्दैमा जे पायो त्यही खान हुँदैन । दाँतको स्वास्थ्य नबिग्रियोस् भन्नका लागि गुलिया परिकारको सेवन र मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

जीवनशैली

दसैं हो भन्दैमा जे पायो त्यही खान हुँदैन । दाँतको स्वास्थ्य नबिग्रियोस् भन्नका लागि गुलिया परिकारको सेवन र मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

उमेरले फेसन र सौन्दर्यको रुचि सीमित गर्दैन, आफूलाई सुहाउने पहिरन, मेकअप र शैली अपनाएर स्टाइलिस अनि स्मार्ट देखिन सकिन्छ ।

वार्डरोब पूरै नयाँ बनाउनुको सट्टा ‘पुरानै कपडा, नयाँ स्टाइल’ लाई प्राथमिकता दिने हो भने कम बजेटमै फरक र आकर्षक देखिन सकिन्छ।

दसैंको रौनक घरको सजावटमा पनि झल्कियोस् भन्ने चाहनुहुन्छ ? फूलको प्रयोगबाट घरलाई सुन्दर बनाउने पाँच उपाय यस्ता छन् ।

सन् १९९० को दशकको फेसन पुनः फर्किएपछि १७३ वर्ष पुरानो डेनिम कपडा उत्पादक कम्पनी ‘लिभाइज’का हार्ड जिन्सको व्यापार यतिबेला हृवात्तै बढेको छ । ग्राहकले लो–राइज र लुज जिन्सप्रति पुनः रुचि देखाएपछि यो ब्राण्डले पनि नयाँ जूनी पाएको छ ।

परम्परागत रूपमा ब्रालाई लुगाभित्र लुकाएर लगाइने भए पनि अहिले यसलाई टपका रूपमा लगाउने एउटा स्थापित ट्रेन्ड बनिसकेको छ ।

अमेरिकाको न्यूयोर्क विश्वविद्यालय लाङ्गोन हेल्थको नेतृत्वमा गरिएको अध्ययनले जीएलपी–१ रिसेप्टरसँग सम्बन्धित जीन र पुरुषमा हुने वंशाणुगत कपाल झर्ने समस्या (एन्ड्रोजेनेटिक एलोपेसिया) बीच आनुवंशिक सम्बन्ध देखाएको छ ।

अर्डर गरेपछि सामान कहिल्यै नआउने तर किनमेलको रहर मेटिने र गोजीको पैसा पनि जोगिने फेक अनलाइन सपिङमा मानिसहरूको चासो देखिएको छ ।

काठमाडौंस्थित लाभाना स्किन एन्ड हेयर क्लिनिककी कन्सल्टेन्ट डर्माटोलोजिस्ट तथा कस्मेटिक सर्जन डा. श्रेया बस्ताकोटीका अनुसार काठमाडौंजस्ता सहरी क्षेत्रमा वायु प्रदूषणका कारण पनि छालाको हेरचाह गर्ने तरिका फरक हुन सक्छ ।

जब बिस्तारै पारिवारिक र वैवाहिक इतिहासबारे सोधिन्छ, तब इन्टिमेट पार्टनर भायलेन्सको पाटो खुल्दै जान्छ । नेपालमा अझै पनि मानसिक पीडा सिधै व्यक्त गर्न सक्ने संस्कृति बलियो छैन ।

वालेन्द्र शाहको निजी जीवनबारे खुलेर बोलेकी सविना भन्छिन्- ‘बालेनको सबैभन्दा ठूलो शक्ति उनको सेवाभाव हो, पैसा होइन ।’

योमरी पसलमा ५ जनालाई जागिर दिइरहेकी चन्द्रदेवी भन्छिन् : युवाहरू देशमा केही काम नै छैन भनेर त्यसै बस्नु पर्दैन । आफूले जे जानेको छ त्यही सीप प्रयोग गरेर अगाडि बढ्न सकिन्छ ।

र्‍याप गायक, सिभिल इन्जिनियर हुँदै राजनीतिमा आएर सत्ताको नेतृत्वमा पुगेका शाह यसअघि आफ्ना पहिरनका कारण चर्चामा आइरहन्थे ।

परम्परागत रूपमा तीज, विवाह, दसैं, तिहार तथा अन्य सांस्कृतिक समारोहमा मात्र लगाइने लच्छा डोरी र चौबन्दी चोली यतिबेला समुदाय र सांस्कृतिक पहिचानसँग जोडिएका छन् ।

नेपालमा डेटिङ संस्कृति प्रायः पारिवारिक चिनजान वा साथीभाइको सर्कलमा सीमित थियो । पछिल्लो समय डेटिङ एपहरूको प्रयोग बढे पनि ‘मिक्सर’ हरूले भौतिक उपस्थितिको महत्त्वलाई पुनः स्थापित गरेका छन् ।

गर्मीको मौसममा चर्को घामले पसिना आउने, छाला तौलीय हुने र पिग्मिन्टेशन बढ्ने हुन्छ ।

होलीमा हुने रमाइलो छुट्टै मानिन्छ । जहाँ हरेक सम्बन्धहरूलाई रङहरूले जोड्ने गर्छ । तर अहिले बजारमा पाइने अनेक प्रकारका रङहरू हाम्रो छालाका लागि हानिकारक पनि हुन सक्छन् ।

धेरै मानिसहरू सामाजिक सञ्जालमा इन्फ्लुएन्सरहरुलाई पछ्याइरहेका छन् । उनीहरुले विभिन्न उत्पादन प्रचार गर्छन् रुटिन अनुसार फलो गर्न सुझाव दिन्छन् ।

नतिजामा सबैभन्दा धेरै क्याफिनयुक्त कफी पिउने समूहमा डिमेन्सिया जोखिम १८ प्रतिशत कम देखिएको थियो ।

कुनै पनि घरको बाहिरी देखावट सबैभन्दा महत्वपूर्ण पक्ष हो । बिक्रीअघि यो पक्षमा घरधनीले सुधार गर्नुपर्छ ।

बारम्बार सेवन गर्ने किशोरकिशोरीमा १८-२५ उमेरबीच मानसिक स्वास्थ्य समस्याका कारण उपचार खोज्ने सम्भावना करिब ५१ प्रतिशतले बढी देखिएको छ ।

टिकटक र इन्स्टाग्राममा विवाहसम्बन्धी छोटा भिडियो रिल्स अपलोड गर्ने प्रवृत्ति पछिल्लो समय उल्लेखनीय रूपमा बढेको देखिन्छ । ती भिडियो कैद गर्नका लागि कन्टेन्ट क्रिएटरहरू नै व्यावसायिक रूपमा सक्रिय हुन थालेका छन् ।

‘चीनबाट फर्केर ल्याएको ज्याकेट’ भन्ने भनाइहरू अहिले सामाजिक सञ्जालमा चर्चामा छन् ।

नेपाली युवायुवतीबीच पनि भ्यालेन्टाइन सप्ताह प्रेम र मित्रता प्रकट गर्ने नयाँ माध्यमका रूपमा लोकप्रिय बनिरहेको छ ।

फ्रान्सको चर्चित घडी ब्रान्ड ‘च्यानल’ले एक बर्षअघि सार्वजनिक गरेको नयाॅ घडीले सबैको ध्यान खिचेको थियो ।

चुइगमको मानसिक प्रभावबारे अनुसन्धन गरेका वैज्ञानिकहरु यसले ध्यान केन्द्रीत गर्न सहयोग गर्ने बताउँछन् । नियमित चुइगम चपाउनेहरुमा तनाव कम हुने पनि उनीहरु बताउँछन् ।

अन्तर्राष्ट्रिय सेलिब्रिटी, एनबीए खेलाडी र कलाकारले वायरलेस छाडेर वायर्ड हेडफोनलाई नयाँ जीवनशैलीमा रूपमा अपनाउन थालेका छन् ।

युवापुस्ता, सहरी क्षेत्रका बासिन्दा साथै फेसनप्रेमीबीच चाँदीका गहना नयाँ ट्रेन्डका रूपमा स्थापित हुँदै गएको छ।

सहज, हल्का र शरीरमैत्री ‘नाइट ड्रेस’ लगाएर सुत्दा शरीरलाई आराम मिल्ने र निद्रा गहिरो हुने जानकारहरू बताउँछन् ।

डाक्टरको सल्लाहबिना क्रिम प्रयोग नगर्ने, छालालाई धेरै स्क्रब नगर्ने हो भने पनि धेरै जोगिन सकिन्छ ।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2611