Trending
Prev Story
Next Story

फोटोफिचर

Ekantipur •
October 22, 2026 • 12:36:04 PM
1
1 reads 0 reactions

प्रतियोगिता सुरु हुन केहि दिन बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका काम लगभग सकिएको छ।

फोटोफिचर

प्रतियोगिता सुरु हुन केहि दिन बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका काम लगभग सकिएको छ।

परिवारको साथमा चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि रोजगारी र आर्थिक अवसरको खोजीमा परदेशिनुपर्ने उनीहरूको बाध्यता छ ।

विजयादशमीका दिन नवदुर्गा भवानीको प्रसादका रूपमा शिरमा लगाइने जमरा बिक्री भइरहेको छ। काष्ठमण्डप क्षेत्रमा बिहानैदेखि जमरा किन्ने र बेच्ने मानिसको भीड लागेको छ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको मन्दिरमा हजारौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुगेका छन्। तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गर्ने व्यवस्था गरिएको छ।

पिङका मच्चाइसँगै सुनिने हाँसो, साथीभाइको जमघट र चचहुईको आवाजले दसैंको माहोललाई थप उल्लासमय बनाएको छ ।

गाउँसम्म पुग्ने प्रायः सडक जसोतसो खोलिएका त छन् तर हिलो सुकिसकेको छैन । भेलबाढीले उत्ताउला बनेका खोलाहरूमा पानी कम भए पनि यसका डामहरू मेटिएका छैनन् ।

पछिल्लो समयमा घोडा पाल्ने चलन हराउँदै गइरहेको भन्दै हरेक वर्ष दसैंमा घोडादौड आयोजना गरिँदै आइएको हो ।

नेपाली सेनाले हरेक वर्ष बडादसैँको फूलपातीका दिन टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दै आएको छ। यो समारोह नेपाली संस्कृति, परम्परा र सैनिक गौरवको प्रतीकका रूपमा लिइन्छ।

तौलिहवास्थित कोटियामाई, समयमाई र तौलेश्वरनाथ महादेव मन्दिरमा पूजाआजा गरी डोलीमा सजाइएको फूलपाती दसैंघरमा भित्र्याइएको हो।

हेमन्त श्रेष्ठ , अंगद ढकाल , दीपेश दर्शनधारी

कतै घर फर्किनेको हतारो त कतै परिवारका सदस्य आउने प्रतीक्षा । सहर बिस्तारै पातलिँदै छ, गाउँघर भने दसैंको स्वागतमा उत्साहित छन् ।

भोटेकोशी बाढीपीडितका लागि राहत संकलन गरेर विश्वव्यापी अभियान ‘वाक फर पिस’ (शान्ति पदयात्रा) का नेतृत्वकर्ता भिक्षु पन्याकरको नेतृत्वमा कुकुर नेपाल आएको हो ।

आइतबारको बाढीपछि बालुवा भेटिने बुढीगण्डकी नदी किनार कालो लेदोले ढाकेको छ । किनारको बाटो र र सडकमा टेक्नै नमिल्ने दलदल छ।

दसैं नजिकिएसँगै हाटबजारमा किनमेलको चटारो बढेको छ । नयाँ लुगा र घरायसी सामान किन्नेहरू बजार धाउन थालेका छन् ।

बुढीगण्डकी बाढीले गोरखाका तटीय क्षेत्र कटान गर्दा बस्ती जोखिममा परेका छन् । प्रभावित क्षेत्रमा राहत वितरण भइरहेको छ भने बाढी प्रभावितलाई उद्धार गरी सुरक्षित स्थानमा लग्ने काम जारी छ ।

सोमबार गोरखाका बाढी प्रभावित क्षेत्रमा पुग्दा यहाँका तटीय क्षेत्र खण्डहर बनेको देखियो ।

सडक, शिक्षा, स्वास्थ्य र सञ्चारको पहुँच विस्तारसँगै रुकुम पश्चिमको गोतामकोटको मुहार फेरिएको छ। प्राकृतिक सुन्दरता, धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको यो क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै छ ।

कोलकाताको कुम्हारटुलीमा दुर्गाका मूर्ति बनाउने परम्परा र सोनागाछीबाट ‘पुण्य माटी’ संकलन गर्ने चलनले यौनकर्मीलाई समाजको मूलधारसँग जोड्ने सांस्कृतिक महत्त्व बोकेको छ ।

बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदनसहित उपसभापति विश्वप्रकाश शर्मालगायतका प्रस्तावमाथि छलफल भयो ।

अंगद ढकाल , दीपेश दर्शनधारी , नेपाल फोटो लाइब्रेरी

नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित सुरु भएको महाधिवेशनमा मुलुकका विभिन्न दलका शीर्ष नेताको सहभागिता रह्यो ।

कांग्रेसको १५औं महाधिवेशन काठमाडौंको खुलामञ्चमा आज सुरु भएको छ । महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न दलका शीर्ष नेता र प्रतिनिधि सहभागी छन् ।

बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु भएको पदयात्रा ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायर पुगेर सम्पन्न भयो । पिंक वाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता थियो।

चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी आवागमनलाई सुरक्षित, प्रविधिमैत्री र व्यवस्थित बनाउन अत्याधुनिक ट्राफिक लाइट जडानको कामले तीव्रता पाएको छ ।

२०६१ मा निर्माण सम्पन्न भएको पुलमा ८ वटा ठूला पिलर छन् । तीमध्ये एउटा पिलर भत्किएको हो ।

सबै निकायबाट आश्वासन मात्र प्राप्त भएको र अहिलेसम्म उद्धार वा सरसफाइका लागि कसैले पनि मानिस नपठाएको विद्यालयको गुनासो छ । महानगरपालिकाबाट आएको दमकलले दुई दमकल पानी हालेर विद्यालयको माथिल्लो पेटी सफा गरेपनि कक्षाकोठा अझै हिलाम्मे छन् ।

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको समापनको दिन यस्तो देखियो ।

असोज ८ गते बिहीबार दिउँसो भएको आगलागीबाट यहाँका आठ व्यक्तिका १० घर र १७ वटा पसल जल्दा १४ करोड ५६ लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वसन्तपुर दरबार क्षेत्रमा कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुसार लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीको पूजा गर्ने परम्परा रहेको छ ।

आगजनीबाट ध्वस्त १२ वटा स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी दुई स्टोर पनि पुनःनिर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।

२०औं एसियन गेम्समा नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी छन् ।

काठमाडौँ शिक्षालय ललितपुरले आयोजना गरेको साइकल र्‍यालीमा ३०० भन्दा बढी सहभागी ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभएको छ । कतारको दोहास्थित दो...

#आवश्यक #पूर्वाधार
Compare →

Related Stories

National (Nepal)
Build #2611