Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2502 Indexed in Feed
Read Count 12569 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

487 stories
सप्तकोशीमा मोटरबोट दुर्घटना, ३ जनाको मृत्यु National (Nepal)
National (Nepal)
2w ago

सप्तकोशीमा मोटरबोट दुर्घटना, ३ जनाको मृत्यु

भोजपुरबाट चतरा जाँदै गरेको मोटरबोट बराहक्षेत्रको त्रिवेणी क्षेत्रमा एक्कासी इन्जिन बन्द भएर दुर्घटनामा परेको हो ।

#दुर्घटना #मोटरबोट #परे
आफ्नै कमाइ, आफ्नै पहिचान : सिन्धुपाल्चोकका महिलाको स्वनिर्भरताको कथा National (Nepal)
National (Nepal)
3w ago

आफ्नै कमाइ, आफ्नै पहिचान : सिन्धुपाल्चोकका महिलाको स्वनिर्भरताको कथा

परम्परागत कृषिमा सीमित महिलाहरू व्यवसायमा लागेर आत्मनिर्भर बन्दै छन् । चाडपर्वका बेला साढे ४ लाख रुपैयाँसम्म कमाइ गर्न थालेका उनीहरू आफ्नै पहिचान बनाउन सफल भएका छन् ।

#आफ्नै #कमाइ #पहिचान
काठमाडौं उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा National (Nepal)
National (Nepal)
3w ago

काठमाडौं उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सीसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको हो ।

#सवारीसाधन #काठमाडौं #कारबाही
बंगालको खाडीमा चक्रवात बन्दै, नेपालमा कस्तो असर ? National (Nepal)
National (Nepal)
3w ago

बंगालको खाडीमा चक्रवात बन्दै, नेपालमा कस्तो असर ?

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली चक्रवाती आँधीमा परिणत हुन सक्ने र त्यसको प्रभावले नेपालमा वर्षा र हिमपातको जाखिम बढ्ने मौसमविद्हरूले प्रक्षेपण गरेका छन् ।

#बंगाल #खाडी #वर्षा
काठमाडौं उपत्यकामा दसैंमा मापसे र लापसे गर्ने १ हजार ३७ चालक कारबाहीमा National (Nepal)
National (Nepal)
3w ago

काठमाडौं उपत्यकामा दसैंमा मापसे र लापसे गर्ने १ हजार ३७ चालक कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो ।

#सेवन #गरी #चलाउने
उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा National (Nepal)
National (Nepal)
3w ago

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

ट्राफिक प्रहरीले २४ घण्टामा मादक पदार्थ सेवन, तीव्र गति, रातो बत्ती र अन्य कसुरमा चालक तथा सवारीसाधनमाथि कारबाही गरेको हो।

#सवारीसाधन #कारबाही #उपत्यका
चक्रवाती आँधीको प्रभाव नेपालसम्म पर्न सक्ने National (Nepal)
National (Nepal)
3w ago

चक्रवाती आँधीको प्रभाव नेपालसम्म पर्न सक्ने

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली चक्रवाती आँधीमा परिणत हुने अनुमानसँगै कात्तिक ११ देखि १५ सम्म नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

#चक्रवाती #आँधी #वर्षा
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा National (Nepal)
National (Nepal)
3w ago

पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईले एक महिनामा ३० उडानमार्फत ६ हजार ३६२ यात्रुलाई सेवा दिएको छ ।

#पोखरा #दुबई #उडान
खोटाङमा ६४७ चेलीलाई निःशुल्क बाइक सेवा National (Nepal)
National (Nepal)
3w ago

खोटाङमा ६४७ चेलीलाई निःशुल्क बाइक सेवा

दसैंको अवसरमा आर्थिक अभावले माइती जान नसक्ने चेलीलाई लक्षित गरी चार दिन सञ्चालन गरिएको अभियानमार्फत निःशुल्क यातायात सेवा दिइएको हो ।

#चेली #निःशुल्क #दसैँ
स्थानीय जलविद्युत् कम्पनीको सहयोगमा बेंसीसहर–चामे सडक सञ्चालन National (Nepal)
National (Nepal)
3w ago

स्थानीय जलविद्युत् कम्पनीको सहयोगमा बेंसीसहर–चामे सडक सञ्चालन

गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण उक्त सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो ।

#जलविद्युत् #सडकखण्ड #असोज
दसैं मनाएर काठमाडौं फर्किने बढ्दै National (Nepal)
National (Nepal)
3w ago

दसैं मनाएर काठमाडौं फर्किने बढ्दै

दसैं मनाएर काठमाडौं फर्किने यात्रु र सवारीसाधनको चाप बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकामा ट्राफिक प्रहरीले निगरानी र व्यवस्थापन तीव्र पारेको जनाएको छ ।

#काठमाडौं #दसैँ #उपत्यका
हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने National (Nepal)
National (Nepal)
3w ago

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि हानि–नोक्सानी कोषबाट उपलब्ध गराइने तीन अर्ब रुपैयाँ अनुदान परिचालन गर्न सरकारले परियोजना प्रस्ताव तयार पार्ने प्रक्रिया अघि बढाउने भएको छ ।

#कोष #हानि #नोक्सानी
Build #2612