Trending
Prev Story
Next Story

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

Ekantipur •
October 24, 2026 • 08:30 AM
1
1 reads 0 reactions

ट्राफिक प्रहरीले २४ घण्टामा मादक पदार्थ सेवन, तीव्र गति, रातो बत्ती र अन्य कसुरमा चालक तथा सवारीसाधनमाथि कारबाही गरेको हो।

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

ट्राफिक प्रहरीले २४ घण्टामा मादक पदार्थ सेवन, तीव्र गति, रातो बत्ती र अन्य कसुरमा चालक तथा सवारीसाधनमाथि कारबाही गरेको हो।

काठमाडौँ — काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको जानकारी दिए ।

यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ५७, हर्न बजाएर सवारीसाधन चलाउने आठ, लेन अनुशासन पालन नगर्ने तीन, अवस्था ठीक नभएको दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

२० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा …

#सवारीसाधन #उपत्यका #ट्राफिक
Compare →
Nagarik News
1w ago
हराएका ५० बाइक स्कूटर भेटिए

हराएका ५० बाइक स्कूटर भेटिए

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

#सवारीसाधन #उपत्यका #ट्राफिक
Compare →
Hamro Patro News
17h ago
२४ घण्टामा  कारबाहीमा परे ५५७ चालक

२४ घण्टामा कारबाहीमा परे ५५७ चालक

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक ...

#कारबाही #ट्राफिक
Compare →

Related Stories

National (Nepal)
Build #2611