Trending
Prev Story
Next Story

सप्तकोशीमा मोटरबोट दुर्घटना, ३ जनाको मृत्यु

Ekantipur •
October 25, 2026 • 10:30 AM
1
1 reads 0 reactions

भोजपुरबाट चतरा जाँदै गरेको मोटरबोट बराहक्षेत्रको त्रिवेणी क्षेत्रमा एक्कासी इन्जिन बन्द भएर दुर्घटनामा परेको हो ।

सप्तकोशीमा मोटरबोट दुर्घटना, ३ जनाको मृत्यु

भोजपुरबाट चतरा जाँदै गरेको मोटरबोट बराहक्षेत्रको त्रिवेणी क्षेत्रमा एक्कासी इन्जिन बन्द भएर दुर्घटनामा परेको हो ।

धनकुटा — सप्तकोशी नदीमा मोटरबोटको इन्जिन फेल भएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भोजपुरबाट चतरा जाँदै गरेको मोटरबोट बराहक्षेत्रको त्रिवेणी क्षेत्रमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रन्जितकारका अनुसार दुर्घटनामा परेका १० जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ५ जना घर फर्किएका छन् भने एक जनाको उपचार भइरहेको छ । दुर्घटनामा एक बालिका, एक पुरुष र एक महिलाको मृत्यु भएको पुष्टि भएको उनले बताए।

मृतकको पहिचान खुल्न बाँकी रहेको रन्जितकारले जानकारी दिए । मोटरबोटका चालकलाई बराहक्षेत्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
7h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Hamro Patro News
10h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#दुर्घटना #मृत्यु
Compare →
Nagarik News
11h ago
सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवार तथा आफन्तबीच सहमति जुटेपछि आफन्तहरूले शव बुझेका छन्।

#दुर्घटना #जनाको
Compare →
Bizshala
16h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →
Arthasansar
18h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612