Trending
Prev Story
Next Story

आफ्नै कमाइ, आफ्नै पहिचान : सिन्धुपाल्चोकका महिलाको स्वनिर्भरताको कथा

Ekantipur •
October 24, 2026 • 02:00 PM
1
1 reads 0 reactions

परम्परागत कृषिमा सीमित महिलाहरू व्यवसायमा लागेर आत्मनिर्भर बन्दै छन् । चाडपर्वका बेला साढे ४ लाख रुपैयाँसम्म कमाइ गर्न थालेका उनीहरू आफ्नै पहिचान बनाउन सफल भएका छन् ।

आफ्नै कमाइ, आफ्नै पहिचान : सिन्धुपाल्चोकका महिलाको स्वनिर्भरताको कथा

परम्परागत कृषिमा सीमित महिलाहरू व्यवसायमा लागेर आत्मनिर्भर बन्दै छन् । चाडपर्वका बेला साढे ४ लाख रुपैयाँसम्म कमाइ गर्न थालेका उनीहरू आफ्नै पहिचान बनाउन सफल भएका छन् ।

काठमाडौँ — परम्परागत कृषि कर्म गरिरहेका र त्यसैबाट गुजारा चलाइरहेका सिन्धुपाल्चोकका केही महिलाहरू अब व्यवसायतिर लम्किएका छन् । व्यवसायले उनीहरूलाई व्यस्त मात्र बनाइरहेको छैन, चाडपर्वको समयमा त साढे ४ लाखसम्म पनि कमाइ गरिरहेका छन् ।

साथै श्रीमान्‌को आम्दानीमा निर्भर हुनु नपर्दा उनीहरू स्वतन्त्र र आत्मनिर्भर भई आफ्नै पहिचान बनाउन सफल भएका छन् ।

कान्तिपुर टेलिभिजनका लागि सिन्धुपाल्चोकबाट कमला पाख्रिनको भिडियो रिपोर्ट ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
किन विस्थापित हुँदैछन् रानाथारुका पहिचान झल्काउने परम्परागत घर?

किन विस्थापित हुँदैछन् रानाथारुका पहिचान झल्काउने परम्परागत घर?

काठमाडौँ- रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन्। माटो, खर र काठले आकर्षक बनाएका घर रानाथारु समुदायको पहिचान हो । घर निमार्णमा प्रयोग हुने सामग्र...

#पहिचान #परम्परागत
Compare →
Nagarik News
12h ago
जलवायु नेतृत्वलाई पहिचान गर्न नेट-जिरो मान्यता

जलवायु नेतृत्वलाई पहिचान गर्न नेट-जिरो मान्यता

‘नेट–जिरो रिकग्निसन फ्रेमवर्क’ (एनजेडआरएफ) आज कोप–३१ सम्मेलनमा सार्वजनिक गरिएको छ।

#पहिचान
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी गाडी दुर्घटनाका थप तीन जना मृतकको पहिचान भएको छ । दुर्घटना स्थलमा खोजी गर्दा सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ …

#पहिचान
Compare →
Bizshala
2d ago
सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

काठमाण्डौ । फ्रान्सको बन्दरगाह सहर मार्सेईमा सन् २०२२ मा एक महिलाले चरेस किनिन्। बेच्ने किशोरले लागूऔषधसँगै सुटुक्क...

#कमाइ
Compare →

Related Stories

National (Nepal)
Build #2611