Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2486 Indexed in Feed
Read Count 12119 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

330 stories
सरकारले खरिदमा ढिलाइ गर्दा किसान सस्तोमा धान बेच्न बाध्य Business & Economy
Business & Economy
1w ago

सरकारले खरिदमा ढिलाइ गर्दा किसान सस्तोमा धान बेच्न बाध्य

बर्दियास्थित सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, राजापुरले धान खरिद सुरु नगर्दा किसानले समर्थन मूल्य नपाई सस्तोमा धान बेच्न बाध्य भएका हुन् ।

#धान #किसान #खरिद
अहिले बजार सुस्तिँदा सेयर किन्ने बढिरहेका छन् कि बेच्ने? Business & Economy
Business & Economy
1w ago

अहिले बजार सुस्तिँदा सेयर किन्ने बढिरहेका छन् कि बेच्ने?

पछिल्लो केही दिनयता नेप्सेले पटकपटक २७ सयको विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको छ। यही कारण पनि बजारले स्पष्ट दिशा समात्न सकेको छैन।

#शेयर-बजार #स्पष्ट #केही
खानेपानी, भवन र सडकका अलपत्र ठेक्का तोडिने Business & Economy
Business & Economy
1w ago

खानेपानी, भवन र सडकका अलपत्र ठेक्का तोडिने

पूर्वाधार विकास मन्त्रालय मातहत रहेका सडक विभागतर्फ १ सय ६०, सहरी विकास तथा भवन विभागतर्फ ८ र खानेपानी तथा ढल व्यवस्थापन विभागतर्फ ७ वटा ठेक्का रुग्ण छन् ।

#विभागतर्फ #ठेक्का #विकास
दराजको ११.११ सेलमा ८० प्रतिशतसम्म छुट Business & Economy
Business & Economy
1w ago

दराजको ११.११ सेलमा ८० प्रतिशतसम्म छुट

तिहार तथा छठलाई लक्षित गर्दै दराजले नोभेम्बर ११ सम्म सञ्चालन गर्ने ११.११ सेलमा ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भउचर, निःशुल्क डेलिभरी र थाइल्यान्ड भ्रमण जित्ने अवसर उपलब्ध हुने जनाएको छ ।

#दराज #सेल #प्रतिशतसम्म
नेपाल पुनर्बिमा कम्पनीमा लगानी थप्दै सरकार, दियो हकप्रद सेयर जारी गर्न सहमति Business & Economy
Business & Economy
1w ago

नेपाल पुनर्बिमा कम्पनीमा लगानी थप्दै सरकार, दियो हकप्रद सेयर जारी गर्न सहमति

बिमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन नेपाल पुनर्बिमा कम्पनीले ५० प्रतिशत हाराहारी हकप्रद सेयर जारी गर्नुपर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ ।

#पुनर्बिमा #हकप्रद #चुक्ता
धनतेरसका लागि बिहीबारदेखि सुन-चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक Business & Economy
Business & Economy
1w ago

धनतेरसका लागि बिहीबारदेखि सुन-चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

अघिल्ला २ वर्ष चाँदीका सिक्का (मेडालियन) मात्र बिक्री गरेको राष्ट्र बैंकले यस वर्ष सुनका सिक्का (असर्फी) पनि बिक्री गर्न लागेको हो ।

#बिक्री #सुन #सिक्का
समूह फेर्दै लगानीकर्ता Business & Economy
Business & Economy
1w ago

समूह फेर्दै लगानीकर्ता

लगानीकर्ताहरू अहिले होटेल तथा पर्यटन क्षेत्रमा समेत सक्रिय देखिन थालेका छन् । सोमबार सम्पूर्ण कारोबारमा मात्रै १.८९ प्रतिशत हिस्सा रहेको होटेल तथा पर्यटन क्षेत्रको यस्तो हिस्सा मंगलबार बढेको छ ।

#होटेल #पर्यटन #हिस्सा
कारोबारमा आएयता पहिलो पटक घट्यो बेनी हाइड्रोको सेयर मूल्य Business & Economy
Business & Economy
1w ago

कारोबारमा आएयता पहिलो पटक घट्यो बेनी हाइड्रोको सेयर मूल्य

गत २९ असोजबाट कारोबारमा आएको बेनीको सेयरमा लगानीकर्तालाई ७ गुणाभन्दा बढी नाफा भइसकेको छ ।

#असोज #लगानीकर्ता #नाफा
Build #2612