Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2486 Indexed in Feed
Read Count 12085 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

330 stories
१९ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति? Business & Economy
Business & Economy
1w ago

१९ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५१.७३मा, युरो रु १७०.८४मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#बिक्री #मुद्रा #१५१
विचार | जोखिममै रुमल्लिरहेको अर्थतन्त्र Business & Economy
Business & Economy
1w ago

विचार | जोखिममै रुमल्लिरहेको अर्थतन्त्र

ग्रामीण क्षेत्रमा मुद्रास्फीति सहरी क्षेत्रभन्दा बढी देखिनु चिन्ताजनक छ किनकि ग्रामीण परिवारको आय सीमित र खाद्यवस्तुमा खर्चको अनुपात ठूलो हुन्छ ।

#ग्रामीण #मुद्रास्फीति #सहरी
म्याक्स टाइगर इनर्जी ड्रिंकका उपभोक्ताले पाए ४ लाखको मोटरसाइकल उपहार Business & Economy
Business & Economy
1w ago

म्याक्स टाइगर इनर्जी ड्रिंकका उपभोक्ताले पाए ४ लाखको मोटरसाइकल उपहार

तुलसीपुरको भमकेका लिलाधर भण्डारीलाई १ सय रुपैयाँको म्याक्स टाइगर इनर्जी ड्रिंक किन्दा ४ लाख रुपैयाँको मोटरसाइकल उपहार परेको छ ।

#म्याक्स #टाइगर #इनर्जी
३ खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम Business & Economy
Business & Economy
1w ago

३ खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

डिजिटल प्रणाली ईआरपीमार्फत १ हजार ५ सयभन्दा बढी डिलर, ६० बोटलर र ६० एयरलाइन्सले अनलाइन माग तथा डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

#डिजिटल #प्रणाली #निगम
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त Business & Economy
Business & Economy
1w ago

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

#शेयर-बजार #मन्त्रिपरिषद् #कार्यकारी
निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त Business & Economy
Business & Economy
1w ago

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।

#भण्डारी #वाग्ले #निक्षेप
रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व Business & Economy
Business & Economy
1w ago

रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

मुस्ताङमा चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलन लक्ष्य लिएकोमा साढे तीन महिनामै ११ अर्ब ९९ करोड ३४ लाख राजस्व उठेको हो ।

#राजस्व #साढे #मुस्ताङ
४० रोपनीमा सयपत्री फूल खेती, तिहारमा १२ हजार माला बेच्ने लक्ष्य Business & Economy
Business & Economy
1w ago

४० रोपनीमा सयपत्री फूल खेती, तिहारमा १२ हजार माला बेच्ने लक्ष्य

दिक्तेल रूपाकोट मझुवागढी–४ स्थित खोटाङ एग्रो इन्डस्ट्रीले ९ हजार माला काठमाडौं र ३ हजार जिल्लामा बेच्ने लक्ष्य राखेको छ । यसबाट ३०-३५ लाख आम्दानी गर्ने एग्रोको लक्ष्य छ ।

#लक्ष्य #माला #एग्रो
विराट एक्स्पोमा लगानी र उद्यमशीलतालाई प्राथमिकता दिइने Business & Economy
Business & Economy
1w ago

विराट एक्स्पोमा लगानी र उद्यमशीलतालाई प्राथमिकता दिइने

विराटनगरमा पुस २ देखि ११ गतेसम्म हुने एक्स्पोमा २७५ भन्दा बढी स्टल, बिजनेस समिट र व्यावसायिक सहकार्यका कार्यक्रम सञ्चालन हुनेछन्।

#एक्स्पो #विराटनगर #पुस
Build #2612