Trending
Prev Story
Next Story

म्याक्स टाइगर इनर्जी ड्रिंकका उपभोक्ताले पाए ४ लाखको मोटरसाइकल उपहार

Ekantipur •
November 04, 2026 • 04:01 PM
1
1 reads 0 reactions

तुलसीपुरको भमकेका लिलाधर भण्डारीलाई १ सय रुपैयाँको म्याक्स टाइगर इनर्जी ड्रिंक किन्दा ४ लाख रुपैयाँको मोटरसाइकल उपहार परेको छ ।

म्याक्स टाइगर इनर्जी ड्रिंकका उपभोक्ताले पाए ४ लाखको मोटरसाइकल उपहार

तुलसीपुरको भमकेका लिलाधर भण्डारीलाई १ सय रुपैयाँको म्याक्स टाइगर इनर्जी ड्रिंक किन्दा ४ लाख रुपैयाँको मोटरसाइकल उपहार परेको छ ।

दाङ — तुलसीपुर उपमहानगरपालिका–१ भमकेका लिलाधर भण्डारीलाई १ सय रुपैयाँको म्याक्स टाइगर इनर्जी ड्रिंक किन्दा ४ लाख रुपैयाँको मोटरसाइकल उपहार परेको छ ।

एग्रो थाई फुड्सद्वारा उत्पादित ब्रान्ड म्याक्स टाइगर इनर्जी ड्रिंक पिउँदा म्याक्स टाइगर दसैं–तिहार धमाका उपहार योजनाअन्तर्गत भण्डारीलाई यामाहाको एफजेड मोटरसाइकल परेको हो ।

म्याक्स टाइगरका दाङ जिल्ला बिक्रेता जगत आचार्य, राप्ती अञ्चल लिकर्स एसोसिएसनका अध्यक्ष हिमाल न्यौपाने, कम्पनीका म्यानेजर नवीन पौडेल र रमेशबहादुर शाहीले बुधबार घोराहीमा मोटरसाइकलको चाबी हस्तान्तरण गरेका थिए । उनले घोराहीको ट्राफिक चोकमा रहेको एमएस मदिरा पसलबाट म्याक्स टाइगर किनेका थिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

भक्तपुर । भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–१०...

#मोटरसाइकल
Compare →
Onlinekhabar
17h ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#मोटरसाइकल
Compare →
Nagarik News
17h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मोटरसाइकल
Compare →
Bizshala
5d ago
रावा इनर्जीको नाफा १२.५ प्रतिशत बढ्दा उठ्न बाँकी रकम दोब्बर

रावा इनर्जीको नाफा १२.५ प्रतिशत बढ्दा उठ्न बाँकी रकम दोब्बर

काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले विद्युत् बिक्रीबाट हुने आम्दानी बढाएर र बिक्री लागत घटाएर पहिलो...

#इनर्जी
Compare →

Related Stories

Business & Economy
Build #2611