Trending
Prev Story
Next Story

हराएको ४ लाख भारुको मोटरसाइकल ४ दिनमै भेटिएपछि भारतीय युट्युबरले दिए नेपाल प्रहरी र सरकारलाई धन्यवाद

Hamro Patro News •
November 12, 2026 • 03:27 AM
1
1 reads 0 reactions

​काठमाडौँ- नेपाल घुम्न आएका एक चर्चित भारतीय ट्राभल भ्लगर तथा कन्टेन्ट क्रिएटरले काठमाडौँबाट हराएको आफ्नो महँगो मोटरसाइकल मात्र ४ दिनमा फेला पारिदिएको भन्दै नेपाल प्रहरी र सरकारप्रति हार्दिक आभार प...

1 / 2
Swipe Photos

​काठमाडौँ- नेपाल घुम्न आएका एक चर्चित भारतीय ट्राभल भ्लगर तथा कन्टेन्ट क्रिएटरले काठमाडौँबाट हराएको आफ्नो महँगो मोटरसाइकल मात्र ४ दिनमा फेला पारिदिएको भन्दै नेपाल प्रहरी र सरकारप्रति हार्दिक आभार प्रकट गरेका छन्।

​भारतीय कन्टेन्ट क्रिएटर सोनु मालीको करिब ४ लाख भारतीय रुपैयाँ (नेपाली करिब ६ लाख ४० हजार रुपैयाँ) मूल्य पर्ने मोटरसाइकल काठमाडौँबाट हराएको थियो। आफ्नो यात्राको मुख्य सारथी नै हराएपछि चिन्तित बनेका मालीले तत्कालै प्रहरीमा उजुरी दिएका थिए। उजुरीपश्चात् उनले सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक गर्दै आफ्नो मोटरसाइकल हराएको विषय प्रधानमन्त्री बालेन शाहसम्म पुगोस् र खोजी कार्यमा तीव्रता आओस् भन्ने कामना समेत गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
8h ago
नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । ३१औं पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा …

#भारतीय
Compare →
Nagarik News
8h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#भारतीय
Compare →
Ekantipur
1d ago
दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

गढवा–६ परिचोकमा बुधबार राति भएको दुर्घटनामा राप्ती–७ मानपुरका ३० वर्षीय रामकुमार चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

#मोटरसाइकल
Compare →

Related Stories

World News
Build #2611