Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3982 Indexed in Feed
Read Count 46372 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 20 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3982 stories
महँगियो भाइमसला, पिस्ता किलोकै ४ हजार Technology
Technology
2w ago

महँगियो भाइमसला, पिस्ता किलोकै ४ हजार

१९ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको रौनकले यतिबेला सहरदेखि गाउँसम्म छाइसकेको छ । काठमाडौं उपत्यकामा न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, लगनखेल र थिमि लगायत प्रमुख व्यापारिक केन्द्रमा तिहारका लागि आवश्यक सामग्री …

#तिहार #काठमाडौं #भाइमसला
इजरायलसँगको सम्बन्ध रिपब्लिकनहरूका लागि राजनीतिक भार बन्यो : जेडी भान्स Politics & Governance
Politics & Governance
2w ago

इजरायलसँगको सम्बन्ध रिपब्लिकनहरूका लागि राजनीतिक भार बन्यो : जेडी भान्स

१९ कात्तिक, काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको हारको सम्पूर्ण दोष इरान युद्धलाई दिएका छन्। सामाजिक सञ्जाल 'एक्स' मा एक वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । भान्सले लेखेका छन्, 'हामी हार्नुको एउटै कारण …

#भान्स #युद्ध #जेडी
कर्णाली पर्यटन गुरुयोजनामा १२ अर्ब ३१ करोड बजेट Business & Economy
Business & Economy
2w ago

कर्णाली पर्यटन गुरुयोजनामा १२ अर्ब ३१ करोड बजेट

१९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र पर्यटकीय गन्तव्यको स्तरोन्नतिका लागि १२ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश पर्यटन गुरुयोजना (२०७७/७८–२०८६/८७) अन्तर्गत पर्यटन …

#पर्यटन #कर्णाली #बजेट
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य Business & Economy
Business & Economy
2w ago

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १९ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो लोकल ३०, …

#प्रतिकिलो #गोलभेँडा #आलु
अमेरिका–चीन सैन्य तनाव घटाउन वासिङ्टनमा ऐतिहासिक वार्ता, हटलाइन सुदृढ गर्ने सहमति World News
World News
2w ago

अमेरिका–चीन सैन्य तनाव घटाउन वासिङ्टनमा ऐतिहासिक वार्ता, हटलाइन सुदृढ गर्ने सहमति

१९ कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनका रक्षा अधिकारीहरूबीच वासिङ्टनमा 'क्राइसिस कम्युनिकेसन्स एन्ड प्रिभेन्सन वोर्किङ ग्रुप' को पहिलो औपचारिक बैठक सम्पन्न भएको छ। दुई देशका शीर्ष नेताहरूबीच गत सेप्टेम्बरमा भएको सहमति अनुसार यो नयाँ …

#अमेरिका #चीन #वासिङ्टन
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया थालियो Education & Youth
Education & Youth
2w ago

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया थालियो

१९ कात्तिक, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झी को …

#जलविद्युत् #विद्युत-प्राधिकरण #सुरुङ
कांग्रेस पदाधिकारीहरू आन्तरिक छलफलमा Politics & Governance
Politics & Governance
2w ago

कांग्रेस पदाधिकारीहरू आन्तरिक छलफलमा

१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो । सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर मनोज …

#कांग्रेस #पदाधिकारी #अनौपचारिक
एआईबाट वन्यजन्तुसम्बन्धी भ्रामक फोटो र भिडियो नबनाउन वन कार्यालयको आग्रह Technology
Technology
2w ago

एआईबाट वन्यजन्तुसम्बन्धी भ्रामक फोटो र भिडियो नबनाउन वन कार्यालयको आग्रह

१९ कात्तिक, अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरी संरक्षित तथा संवेदनशील वन्यजन्तुसम्बन्धी भ्रामक फोटो तथा भिडियो निर्माण र सामाजिक सञ्जालमा प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । पछिल्लो समय एआई …

#एआई #फोटो #अर्घाखाँची
च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल Sports
Sports
2w ago

च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल

१९ कात्तिक, काठमाडौं । इटालियन क्लब कोमोले यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब लेन्सलाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको छ । कोमोले प्रतियोगिताको इतिहासमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको हो । बुधबार राति …

#गोल #कोमो #क्लब
सुनसरीको मूलघाट–सुभाङ सडकको ठेक्का तोड्ने तयारी, निर्माण कम्पनीसँग १५ दिने स्पष्टीकरण माग Building & Construction
Building & Construction
2w ago

सुनसरीको मूलघाट–सुभाङ सडकको ठेक्का तोड्ने तयारी, निर्माण कम्पनीसँग १५ दिने स्पष्टीकरण माग

१९ कात्तिक, काठमाडौं । तमोर कोरिडोरअन्तर्गत सुनसरीको मूलघाटदेखि सुभाङ गणेशचोकसम्मको सडकखण्ड कालोपत्रे गर्ने काममा ठेकेदार कम्पनीले ढिलाइ गरेपछि सडक विभागले ठेक्का किन नतोड्ने भनेर प्रश्न गरेको छ । सडक विभागको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना …

#ठेक्का #सुनसरी #मूलघाट
सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न  गृह मन्त्रालयको ठाडो आदेश National (Nepal)
National (Nepal)
2w ago

सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको ठाडो आदेश

सबै कुरा ठीकठाक हुँदो हो त यतिबेला ‘पाँच पाण्डव’ टिम प्रचारप्रसारको अन्तिम तयारीमा जुटिरहेको हुन्थ्यो । किनभने, आउँदो शुक्रबारदेखि फिल्म प्रदर्शन हुँदै थियो । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्म सार्वजनिक रूपमा प्रदर्शन गर्न कुनै …

#फिल्म #प्रदर्शन #सेन्सर
संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा भिटो पावर नियन्त्रण गर्ने प्रस्तावमा रुसको पूर्ण अस्वीकृति World News
World News
2w ago

संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा भिटो पावर नियन्त्रण गर्ने प्रस्तावमा रुसको पूर्ण अस्वीकृति

१९ कात्तिक, काठमाडौं । रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् मा स्थायी सदस्य राष्ट्रहरूले प्रयोग गर्दै आएको 'भिटो पावर' लाई सीमित वा नियन्त्रण गर्ने कुनै पनि प्रस्ताव वा प्रयासलाई कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेको छ। रुसी विदेश मन्त्रालयको …

#भिटो #पावर #संयुक्त
Build #2612