Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3982 Indexed in Feed
Read Count 46362 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3982 stories
एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँ बढ्यो सुन National (Nepal)
National (Nepal)
2w ago

एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँ बढ्यो सुन

१९ कात्तिक, काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ तोकेको छ …

#सुनचाँदी #सुन #तोला
तिहारमा मौसम घमाइलो हुने Science & Climate
Science & Climate
2w ago

तिहारमा मौसम घमाइलो हुने

१९ कात्तिक, काठमाडौं । नजिकिँदै गरेको तिहारका बेला नेपालमा अधिकांश समय मौसम घमाइलो रहने पूर्वानुमान गरिएको छ । मौसमविदहरुका अनुसार आगामी एक सातासम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छैन । एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने …

#मौसम #तिहार #कात्तिक
नवलपुरस्थित लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्ने National (Nepal)
National (Nepal)
2w ago

नवलपुरस्थित लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्ने

१९ कात्तिक, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) स्थित लोकाहा खोलाको पुरानो ट्रस ब्रिज सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने भएको छ । पुलको स्ल्याबमा समस्या देखिएपछि हाल मर्मत कार्य भइरहेको छ । मर्मत कार्य …

#पुल #मर्मत #कार्य
संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही Politics & Governance
Politics & Governance
2w ago

संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

१९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ बर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्। रारामा आयोजित आठौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संघीयता कार्यान्वयनका क्रममा …

#संघीयता #मुख्यमन्त्री #शाही
घिस्रिने बौद्धिक, ताली पिट्ने भिड र प्रश्नसँग डराएको सत्ता Technology
Technology
2w ago

घिस्रिने बौद्धिक, ताली पिट्ने भिड र प्रश्नसँग डराएको सत्ता

गत अक्टोबर ३० मा काठमाडौँका केही समाचारकक्षमा सादा पोसाकका प्रहरी प्रवेश गरे। पत्रकार नियन्त्रणमा लिइए। अन्य पत्रकारहरूको खोजीमा पनि प्रहरी टोली समाचार संस्थाका कार्यालयसम्म पुग्यो। घटनाले नेपालको प्रेस स्वतन्त्रता, राज्यशक्तिको प्रयोग र नागरिकका संवैधानिक अधिकारबारे …

#पत्रकार #केही #अक्टोबर
खोटाङमा रेबिजले एक महिलाको मृ*त्यु Health & Wellness
Health & Wellness
2w ago

खोटाङमा रेबिजले एक महिलाको मृ*त्यु

खोटाङ, १८ कात्तिक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराका ५९ वर्षीय कृष्णमायाँ थापाको ज्यान गएको हो । तीन महिनाअघि बिरालोले खुट्टामा टोकेका थापाको कात्तिक …

#रेबिज #खोटाङ #कात्तिक
साइबर ब्यूरोले मलाई खोज्दैछ, सत्तासँग डराइन्न :  सहमहामन्त्री शिवाकोटी Politics & Governance
Politics & Governance
2w ago

साइबर ब्यूरोले मलाई खोज्दैछ, सत्तासँग डराइन्न :  सहमहामन्त्री शिवाकोटी

१९ कात्तिक, काठमाडौं । कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई प्रहरीको साइबर ब्युरोले उपस्थित हुन निर्देशन दिएको छ । शिवाकोटीले साथी मार्फत् आफूलाई प्रहरीले सन्देश पठाएको जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर  बोलाइएको हो ।  'म …

#शिवाकोटी #सहमहामन्त्री #साइबर
वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह National (Nepal)
National (Nepal)
2w ago

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह

१९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदूषणका प्रमुख कारण सवारीसाधनबाट …

#काठमाडौं-महानगर #प्रदूषण #वायु
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो Education & Youth
Education & Youth
2w ago

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

१९ कात्तिक, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झी को …

#जलविद्युत् #विद्युत-प्राधिकरण #सुरुङ
कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले Science & Climate
Science & Climate
2w ago

कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले

१९ कात्तिक, पोखरा । असोज ११ गते कालीगण्डकीमा आएको बाढीले बेनी–कोरला सडकको ठाउँ ठाउँमा ठूलो क्षति पुर्‍यायो । भदौ १० गते भोटेकाशी बाढीले रसुवागढी नाका बगाइदिएपछि चीनसँग जोडिएको कोरला नाका विकल्प बनेको थियो । बेनी–कोरला सडकमा …

#बाढी-पहिरो #कोरला #नाका
जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन Technology
Technology
2w ago

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

१९ कात्तिक, झापा । भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ । समितिका अध्यक्ष रहनुभएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार …

#जग्गा #भूमिहीन #झापा
तिहारको नजिकिंदा भक्तपुरमा ग्याँस अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता National (Nepal)
National (Nepal)
2w ago

तिहारको नजिकिंदा भक्तपुरमा ग्याँस अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

१९ कात्तिक, ख्वप (भक्तपुर) । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्याँसको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्याँस पाउन सकेका छैनन् । महिनौँदेखि ग्याँसको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको …

#ग्याँस #भक्तपुर #उपभोक्ता
Build #2612