Trending
Prev Story
Next Story

प्रतिकूल परिस्थितिमा उदाहरणीय व्यवसाय गर्ने भाटभटेनी सम्मानित

Ekantipur •
November 17, 2026 • 05:32 AM
8
8 reads 0 reactions

प्रतिकूल व्यावसायिक परिस्थितिका बाबजुद पनि उदाहरणीय व्यवसाय गरेको मूल्यांकन गर्दै भाटभटेनी सुपरमार्केटलाई सरकारले राष्ट्रिय कर दिवसका अवसरमा सम्मान गरेको छ ।

प्रतिकूल परिस्थितिमा उदाहरणीय व्यवसाय गर्ने भाटभटेनी सम्मानित

प्रतिकूल व्यावसायिक परिस्थितिका बाबजुद पनि उदाहरणीय व्यवसाय गरेको मूल्यांकन गर्दै भाटभटेनी सुपरमार्केटलाई सरकारले राष्ट्रिय कर दिवसका अवसरमा सम्मान गरेको छ ।

काठमाडौँ — सरकारले राष्ट्रिय कर दिवसका अवसरमा भाटभटेनी सुपरमार्केट प्रालिलाई सम्मान गरेको छ । २०८१/८२ मा  सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गर्ने क्रममा भाटभटेनी पनि सम्मानित भएको हो ।

प्रतिकूल व्यावसायिक परिस्थितिका बाबजुद पनि उदाहरणीय व्यवसाय गरेको मूल्यांकन गर्दै भाटभटेनीलाई 'एक्सेप्सनल बिजनेस रेजिलेन्स' सम्मान दिइएको हो । मुलुकको राजस्वमा निरन्तर उच्च योगदान दिने भाटभटिनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई सम्मान गरिएको हो ।

भदौ २०८२ को जेनजी प्रदर्शनका क्रममा भाटभटेनीका विभिन्न शाखामा आगजनी गरी ध्वस्त बनाइएको थियो ।

निकायतर्फ सूर्य नेपाल प्रालि र व्यक्तिगततर्फ राजबहादुर शाह सम्मानित भएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
कर दिवसमा भाटभटेनी सुपरमार्केटलाई सरकारको विशेष सम्मान

कर दिवसमा भाटभटेनी सुपरमार्केटलाई सरकारको विशेष सम्मान

१ मंसिर, काठमाडौं । प्रतिकूल परिस्थितिका बाबजुद पनि निरन्तर व्यवसाय सञ्चालन गर्दै राजस्वमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र रोजगारी सिर्जना गरेको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. …

#भाटभटेनी #सम्मान
Compare →
Hamro Patro News
18h ago
टंगाल भाटभटेनीको ग्रोसरी सेवा २४ घण्टा चलाउने योजना स्थगित

टंगाल भाटभटेनीको ग्रोसरी सेवा २४ घण्टा चलाउने योजना स्थगित

टंगाल भाटभटेनीको ग्रोसरी सेवा २४ घण्टा चलाउने योजना स्थगित सोमबारदेखि नै २४ घण्टा सेवा सुरु गर्ने तयारी गरेको भए पनि प्राविधिक कारण देखाउँदै कम्पनीले तत्कालका लागि योजना स्थगित गरेको हो । मंसिर १...

#भाटभटेनी
Compare →
Bizshala
18h ago
भाटभटेनीको २४ घण्टे सेवा सञ्चालन गर्ने योजना तत्काललाई स्थगित

भाटभटेनीको २४ घण्टे सेवा सञ्चालन गर्ने योजना तत्काललाई स्थगित

काठमाण्डौ । भाटभटेनी सुपरमार्केटले काठमाण्डौको टंगालस्थित स्टोरमा २४ घण्टा ग्रोसरी सेवा सञ्चालन गर्ने योजना तत्कालका...

#भाटभटेनी
Compare →
Nagarik News
21h ago
नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।

#सम्मान #सम्मानित
Compare →
Arthasansar
23h ago
राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

आज राष्ट्रिय कर दिवस । यो सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक...

#सम्मान #सम्मानित
Compare →

Related Stories

Business & Economy
Build #2612