Trending
Prev Story
Next Story

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी सम्मानित

Hamro Patro News •
November 17, 2026 • 10:29 AM
3
3 reads 0 reactions

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु मध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै कर तिरेर उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आज राष्ट्रिय कर दिवसको अवसरमा कार्यक्रममा अर्थमन्त्...

1 / 2
Swipe Photos

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु मध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै कर तिरेर उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।

आज राष्ट्रिय कर दिवसको अवसरमा कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीका सीईओ विरेन्द्र वैदवार क्षेत्रीलाई सम्मान गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3h ago
लेमन ट्री प्रिमियरको ब्रान्ड एड्भोकेटमा अभिनेत्री श्वेता खड्का नियुक्त

लेमन ट्री प्रिमियरको ब्रान्ड एड्भोकेटमा अभिनेत्री श्वेता खड्का नियुक्त

१ मंसिर, काठमाडौं । लेमन ट्री प्रिमियर बुढानीलकण्ठले नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री, निर्मात्री तथा सफल उद्यमी श्वेता खड्कालाई आफ्नो ब्रान्ड एड्भोकेटका रूपमा नियुक्त गरेको छ। सन् २०२६ नोभेम्बर १६ देखि लागू हुने गरी खड्कासँग औपचारिक …

#प्रिमियर
Compare →
Bizshala
4h ago
राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो

काठमाडौं। राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा...

#काठमाडौं #सम्मानित
Compare →
Arthasansar
6h ago
सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह सम्मानित

सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह सम्मानित

राजबहादुर शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति बनेका छन् । मंगलबार आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर...

#सम्मानित
Compare →
Ekantipur
6h ago
सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र राजबहादुर शाहसहित को-को भए सम्मानित ?

सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र राजबहादुर शाहसहित को-को भए सम्मानित ?

आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरेको छ ।

#सम्मानित
Compare →

Related Stories

Technology
Build #2612