Trending
Prev Story
Next Story

सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह सम्मानित

Arthasansar •
November 17, 2026 • 05:34 AM
2
2 reads 0 reactions

राजबहादुर शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति बनेका छन् । मंगलबार आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर...

सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह सम्मानित

राजबहादुर शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति बनेका छन् । मंगलबार आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा शाहलाई सम्मान गरेको हो ।

शाह यसअघि पनि सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति बनेका छन् ।  यसअघि शाहले  २०७९ र २०८० मा सबैभन्दा बढी आयकर तिर्दे सम्मानित भएका थिए । यसअघि उनका छोरा राजबहादुर शाह पनि सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको पाउछौं । शाह जाउलाखेल ग्रुप अफ इन्ड्रष्टिजका संस्थापक हुन् भने छोरा राजबहादुर प्रबन्ध निर्देशक हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
52m ago
सबैभन्दा धेरै कर तिर्ने व्यक्ति राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल

सबैभन्दा धेरै कर तिर्ने व्यक्ति राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल

१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले करदाताहरुलाई सम्मान गरेको छ । यस वर्ष व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिमा राजबहादुर शाह बनेका छन् । ०७७, २०७९, २०८० र २०८२ सालमा पनि  शाह …

#शाह #राजबहादुर #तिर्ने
Compare →
Hamro Patro News
1h ago
सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र राजबहादुर शाहसहित को-को भए सम्मानित ?

सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र राजबहादुर शाहसहित को-को भए सम्मानित ?

सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र राजबहादुर शाहसहित को-को भए सम्मानित ? आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरेको ...

#राजबहादुर #तिर्ने #सम्मानित
Compare →
Bizshala
48m ago
व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति बने राजबहादुर साह

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति बने राजबहादुर साह

काठमाडौं । राजबहादुर साह आर्थिक वर्ष २०८१/८२ मा व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति घोषित भएका छन्। राष्ट्रिय...

#राजबहादुर #तिर्ने #सबैभन्दा
Compare →
Nagarik News
29m ago
सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बने राजबहादुर शाह

सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बने राजबहादुर शाह

यो वर्ष सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको नाम घोषणा भएको छ।

#तिर्ने #सबैभन्दा #राजबहादुर
Compare →
Ekantipur
2h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणमा के–के हुँदैछ ?

प्रधानमन्त्री शाहको भारत भ्रमणमा के–के हुँदैछ ?

प्रधानमन्त्रीको भ्रमणमा दुई देशबीच आर्थिक सहकार्य, हवाई सम्पर्क तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारी प्राथमिकतामा राखिएको छ ।

#शाह
Compare →

Related Stories

Business & Economy
Build #2612