Trending
Prev Story
Next Story

अनुभवी चिकित्सकहरु नर्भिक भित्रिने क्रम बढ्यो, थप तीन आए

Bizshala •
October 14, 2026 • 03:22 AM
1
1 reads 0 reactions

काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सक भित्रिएका छन्।

अनुभवी चिकित्सकहरु नर्भिक भित्रिने क्रम बढ्यो, थप तीन आए

काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सक भित्रिएका छन्।

एक न्युरोलोजिस्ट, एक न्युरो सर्जन र अर्का एक कार्डियोलोजिस्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकलाई नर्भिकले भित्र्याएको हो।

नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिने क्रम बढिरहेको छ।

सो क्रममा पछिल्लो समय कन्सलट्यान्ट न्युरोलोजिस्ट डा. निरञ्जन आचार्य, कन्सलट्यान्ट न्युरोसर्जन डा. पवनबहादुर भण्डारी र कन्सलट्यान्ट कार्डियोलोजिस्ट डा. पराग कार्की भित्रिएका अस्पतालले जनाएको छ।

डा. आचार्यले नर्भिकमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः३० बजेदेखि ९ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्नेछन्।

यस्तै, डा. कार्कीको प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः३० बजेदेखि ८ः४५ सम्म नर्भिकमा ओपिडी हुनेछ भने डा. भण्डारी आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः४५ देखि ८ः४५ बजेसम्म नर्भिकको ओपिडीमा उपलब्ध हुनेछन्।

थप तीन चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3d ago
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अतिरिक्त समयमा विशेषज्ञ सेवा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अतिरिक्त समयमा विशेषज्ञ सेवा

कार्यालय समयभन्दा पछाडि विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउने, आफूले चाहेको चिकित्सक छनोट गर्न सकिने तथा अत्याधुनिक उपकरणसहितको प्रयोगशाला सेवा उपलब्ध हुने भएपछि ईएचएसप्रति सेवाग्राहीको आकर्षण बढेको हो ।

#विशेषज्ञ #चिकित्सक
Compare →
Onlinekhabar
18h ago
सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् । जिल्लाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सोही वडाका ३४ …

#क्रम
Compare →
Hamro Patro News
1d ago
स्पेनको आमहडतालका क्रममा बार्सिलोनामा प्रहरी र नकाबधारीहरूबीच झडप

स्पेनको आमहडतालका क्रममा बार्सिलोनामा प्रहरी र नकाबधारीहरूबीच झडप

आवास समस्या र बढ्दो महँगीको विरोधमा स्पेनमा प्रमुख ट्रेड युनियनहरूले १४ वर्षयता पहिलो पटक आह्वान गरेको आमहडतालमा दशौँ हजार सहभागी भएका छन् र सो क्रममा बार्सिलोनामा नकाबधारी व्यक्तिका समूहहरू र प्रह...

#क्रम
Compare →
Arthasansar
2d ago
भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ । साइतअनुसार टीका लगाउने क्रम शुरु भएको छ । भाइटीका आज दिनभर...

#क्रम
Compare →

Related Stories

Business & Economy
Build #2611