Trending
Prev Story
Next Story

नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा पत्रकार महिलाको निशुल्क स्तन क्यान्सर परीक्षण

Hamro Patro News •
October 27, 2026 • 03:50 PM
1
1 reads 0 reactions

नेपाल अर्बुद रोग निवारण संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरुको स्तन क्यान्सर परीक्षण गरेको छ । त्रिवी शिक्षण अस्पताल महाराजगञ्जको ब्रेस्ट एण्ड थाइरोइड युनिटस...

नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा पत्रकार महिलाको निशुल्क स्तन क्यान्सर परीक्षण

नेपाल अर्बुद रोग निवारण संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरुको स्तन क्यान्सर परीक्षण गरेको छ । त्रिवी शिक्षण अस्पताल महाराजगञ्जको ब्रेस्ट एण्ड थाइरोइड युनिटसँगको सहयकार्यमा संस्थाले तीन दिनसम्म सञ्चालन गरेको कार्यक्रममा ५० जना महिला पत्रकारहरुको स्तनको निशुल्क मेमोग्राम र अल्ट्रासाउण्ड परीक्षण गरिएको हो । अक्टोबर महिनालाई विश्वभर ‘स्तन क्यान्सर सचेतना महिना’ का रुपमा मनाउने अभियानमा ऐक्यबद्धता जनाउँदै संस्थाले यो कार्यक्रम आयोजना गरेको संस्थाकी सञ्चार सल्लाहकार साजना तामाङ कुँवरले जानकारी दिनुभयो ।

चार दशकदेखि क्यान्सरको क्षेत्रमा काम गरिरहेको संस्थाले तल्लो तहसम्म पुगेर “स्तन क्यान्सरसँगको युद्धमा कोही पनि एक्लो नहोस् र नछुटोस्”, भन्ने अभिप्रायले यो कार्यक्रम गरेको सल्लाहकार कुवँरले बताउनुभयो । कुवँरले, “कामकाजी, त्यसमा पनि पत्रकार महिलाहरु घरपरिवार सम्हाल्दै, सधैँ अरुको समाचार लेख्ने, नयाँनयाँ विषय खोज्ने र बाइलाइनमा ध्यान दिने हुँदा आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा नराख्ने भएकाले पनि विशेष गरी वहाँहरुको लागि भनेर यो कार्यक्रमको डिजाइन गरिएको हो ।‘’

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण, पर्यटन र व्यापार फस्टाउने आशा

जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण, पर्यटन र व्यापार फस्टाउने आशा

१९ कात्तिक, जनकपुरधाम । जनकपुरधामदेखि भारतको अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको परीक्षण गरिएको छ । डब्ल्यूडीपी ४ डी ४०४०३ नम्बरको दुई इञ्जिन र सात बोगी भएको भारतीय विशेष रेल सेवाले भारत जयनगरदेखि जनकपुरधामको कुर्था …

#परीक्षण
Compare →
Nagarik News
1w ago
नसर्ने रोग नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयन गर्ने

नसर्ने रोग नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयन गर्ने

सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिने भएको छ।

#रोग
Compare →
Ekantipur
1w ago
सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री

सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री

छोटो समयमै आम्दानी र उच्च बजार मूल्य देखिएपछि स्थानीय किसानहरू परम्परागत बाली छाडेर केशरको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्।

#परीक्षण
Compare →
Bizshala
1d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#क्यान्सर
Compare →

Related Stories

National (Nepal)
Build #2612