रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उनको भनाइ छ।
चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उनको भनाइ छ।
झापा । ‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगले मरेका छन् । अब उनको ५० घारमा मात्र मौरी बाँकी छन् । अठार वर्षअघि रु एक हजारको लगानीमा दु...
नेपालमा अस्वस्थ जीवनशैलीका कारण नसर्ने रोग तीव्र रूपमा बढ्दै गएको छ । कुनै समय हैजा, झाडापखाला, औलो र क्षयरोग जस्ता सरुवा रोग नियन्त्रणलाई प्रमुख स्वास्थ्य चुनौती मानिने नेपालमा पछिल्लो समय मुटुरोग...
सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिने भएको छ।
'रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम' भन्ने भनाइ जनस्वास्थ्यको मूल मर्म हो। तर सबै रोगको पूर्ण रोकथाम सधैँ सम्भव नहुन सक्छ। त्यसैले रोगको समयमै पहिचान, शीघ्र निदान, प्रभावकारी नियन्...
सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिने भएको छ। यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्र...
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरमा क्याथल्याबसहित मुटु रोगको उपचार सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । मध्यपुरथिमि नगरपालिकास्थित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालक...
परिवारको आरोपअनुसार च्याटजीपीटीले चिकित्सकको सल्लाहबिना छारे रोगको औषधिको मात्रा घटाउन र अन्ततः बन्द गर्न सुझाव दिएको थियो।
चालु आर्थिक वर्षमा गत वर्षको भन्दा धेरै व्यक्तिमा स्क्रबटाइफस फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ। असोजको पहिलो सातासम्ममा ११ हजार ६ सय ४३ जना संक्रमित भएका छन् भन...
नेपाल अर्बुद रोग निवारण संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरुको स्तन क्यान्सर परीक्षण गरेको छ । त्रिवी शिक्षण अस्पताल महाराजगञ्जको ब्रेस्ट एण्ड थाइरोइड युनिटस...
बेलायतकी क्यासान्ड्रा बेकन १७ वर्षकी हुँदा उनलाई हजकिन लिम्फोमा नामक रगतको क्यान्सर भएको पत्ता लाग्यो । केमोथेरापीको पहिलो चरणपछि क्यान्सर नियन्त्रणमा आयो । तर, एक वर्ष नबित्दै रोग फेरि बल्झियो । यसपटकको क्यान्सर झन् गम्भीर …
कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ । विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद...
नेपालमा लामो समयदेखि पोलियोका बिरामी नदेखिँदा यो रोग अब विगतको विषयजस्तो लाग्न सक्छ । तर अफगानिस्तान वा पाकिस्तानमा कुनै बच्चालाई पोलियो हुँदा त्यसको सरोकार हामीसँग पनि रहन्छ । मानिसको आवतजावतसँगै अर्को देश पुग्न सक्ने भाइरसलाई …
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको न्युरोसर्जरी विभाग र अमेरिकास्थित कार्लिअन अस्पतालको सहकार्यमा जटिल स्नायुसम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष क्लिन...
काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्याको उपचारका लागि विशेष क्लिनिक सञ्चालन हुन...
जिल्लाका अन्नभण्डारका रूपमा चिनिएका माडीफाँट, अगाहाखोला, कसेनी, झडेवा, रामपुर, पूर्वखोला, अर्गली र बाँसटारीलगायतका स्थानमा कालोपोके रोग देखिएको किसानले बताएका छन्।
औषधि व्यवस्था विभागले विभिन्न रोगमा प्रयोग हुने रोग प्रतिरोधात्मक क्षमता नियन्त्रण गर्ने औषधि उत्पादन गर्ने कम्पनीहरूको उत्पादन अनुमति पत्र खारेज गरेको छ।