Trending
1/2 Health & Wellness

ठूलो आन्द्राको क्यान्सरमा सीईए जाँच: उपचारको निगरानी र रोग दोहोरिने जोखिमको पहिचान

ठूलो आन्द्राको क्यान्सरको उपचार कत्तिको प्रभावकारी भइरहेको छ भनी निगरानी गर्न, रोगको अवस्था आकलन गर्न र उपचारपछि क्यान्सर पुनः दोहोरिने सम्भावना पत्ता लगाउन रगतमा 'सीईए' को मात्रा जाँच गर्ने गरिन्छ...

1/2 National (Nepal)

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदीलाई नियुक्त गरेको छ। नेपाल सरकारको ११औं तहका अधिकृत डा. सुवेदीले शुक्रबार मन्त्र...

श्रीमतीलाई एक्लै छोड्न नसकेपछि विमानको शौचालयभित्र यस्तो ‘हर्कत’ गर्ने यात्रु धरौटीमा छुटे World News
Nagarik News • 2d ago

श्रीमतीलाई एक्लै छोड्न नसकेपछि विमानको शौचालयभित्र यस्तो ‘हर्कत’ गर्ने यात्रु धरौटीमा छुटे

श्रीमती क्यान्सरबाट पीडित भएपछि उनलाई एक्लै छोडेर विदेश जान नसक्ने निष्कर्षमा पुगेका एक व्यक्तिले उडान रोक्न विमानमै अपहरणको झूटो धम्की दिएको खुलेको छ।

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी Health & Wellness
Bizshala • 3d ago

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको किताब ‘प्रोमिस मी, अमेरिका’ नोभेम्बर १७ मा सार्वजनिक हुने World News
Onlinekhabar • 6d ago

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको किताब ‘प्रोमिस मी, अमेरिका’ नोभेम्बर १७ मा सार्वजनिक हुने

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो स्वास्थ्य स्थिति र क्यान्सरको उपचारका कारण आगामी साता सार्वजनिक हुन लागेको नयाँ संस्मरणको प्रचार-प्रसार तथा सार्वजनिक कार्यक्रमहरूमा उपस्थिति सीमित हुने बताएका छन्। ८३ वर्षीय पूर्व राष्ट्रपति बाइडेनले आइतबार सामाजिक …

1/2 Technology

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न

धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई दिने अन्तर्राष्ट्रिय स्तरको क्यान्सर कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। प्रतिष्ठानको अन्कोलोजी डिभिजनको तत्वावधान, वीपीकेआइएचएस् स्टुड...

रक्सीले बढाउँछ स्तन क्यान्सरको जोखिम! Health & Wellness
Setopati • 1w ago

रक्सीले बढाउँछ स्तन क्यान्सरको जोखिम!

थोरै रक्सी पिउँदा स्वास्थ्यलाई खासै हानि गर्दैन भन्ने मान्यता छ। तर अनुसन्धानहरूले रक्सीको थोरै मात्रा पनि स्तन क्यान्सरको जोखिम बढाउन सक्ने देखाएका छन्। आखिर रक्सीले कस्तो असर गर्छ र यसको जोखिम कसरी घटाउन सकिन्छ?

क्यान्सर देखिएपछि १९ वर्षको उमेरमा फ्रिज गरिएको डिम्बबाट ४३ वर्षमा आमा Health & Wellness
Onlinekhabar • 3w ago

क्यान्सर देखिएपछि १९ वर्षको उमेरमा फ्रिज गरिएको डिम्बबाट ४३ वर्षमा आमा

बेलायतकी क्यासान्ड्रा बेकन १७ वर्षकी हुँदा उनलाई हजकिन लिम्फोमा नामक रगतको क्यान्सर भएको पत्ता लाग्यो । केमोथेरापीको पहिलो चरणपछि क्यान्सर नियन्त्रणमा आयो । तर, एक वर्ष नबित्दै रोग फेरि बल्झियो । यसपटकको क्यान्सर झन् गम्भीर …

नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा पत्रकार महिलाको निशुल्क स्तन क्यान्सर परीक्षण National (Nepal)

नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा पत्रकार महिलाको निशुल्क स्तन क्यान्सर परीक्षण

नेपाल अर्बुद रोग निवारण संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरुको स्तन क्यान्सर परीक्षण गरेको छ । त्रिवी शिक्षण अस्पताल महाराजगञ्जको ब्रेस्ट एण्ड थाइरोइड युनिटस...

क्यान्सरले लिंग गुमाए, पत्नीको साथले फर्कियो आत्मविश्वास Technology
Nagarik News • 2w ago

क्यान्सरले लिंग गुमाए, पत्नीको साथले फर्कियो आत्मविश्वास

सुरुमा उनले फंगल संक्रमण भएको ठानेर अनलाइनबाट औषधि किने। तर, उनकी पत्नी निकीले चिकित्सकसँग जाँच गराउन जोड दिइन्। परीक्षणपछि उनलाई लिंगको क्यान्सर भएको पुष्टि भयो।

क्यान्सरको नयाँ वैज्ञानिक अनुसन्धानमा नेपालको नमूना पनि प्रयोग World News

क्यान्सरको नयाँ वैज्ञानिक अनुसन्धानमा नेपालको नमूना पनि प्रयोग

चितवनको कोराक गाउँबाट सन् २०१६ मा संकलन गरिएको मौरीको चोपलाई छालाको क्यान्सरसम्बन्धी नयाँ वैज्ञानिक अनुसन्धानमा प्रयोग गरिएको छ। वैज्ञानिक जर्नल 'मोलिक्युल्स' मा यही अक्टोबर २४ मा प्रकाशित अध्ययन ...

स्तन क्यान्सर : समयमै पहिचान गर्नै चुनौती Technology

स्तन क्यान्सर : समयमै पहिचान गर्नै चुनौती

स्तन क्यान्सर : समयमै पहिचान गर्नै चुनौती स्तन क्यान्सर नियन्त्रणका लागि रोगबारे सचेतना अभियान मात्र भएर पुग्दैन, परीक्षण र उपचारका लागि स्वास्थ्य सेवामा समान र सहज पहुँच पनि हुनुपर्छ । कार्तिक ८...

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो Technology

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले छालाको क्यान्सर दोहोरिने वा बिरामीको मृत्यु हुने जोखिम ४२ प्रतिशतले घटाएको एक तेस्रो चरणको क्लिनिकल परीक्षणले द...

लन्डनमा क्यान्सर जितेका महिलाको प्रेरणादायी कथा Health & Wellness
Onlinekhabar • 3w ago

लन्डनमा क्यान्सर जितेका महिलाको प्रेरणादायी कथा

८ कात्तिक, लन्डन । क्यान्सर लागेपछि मानिसको जीवन अन्त्य निश्चित छ भन्ने आम मनोविज्ञान छ तर समयमै उपचार, परिवार, समाज र सहकर्मीको माया साथ अनि आत्मबल भए क्यान्सरलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने अनुभव यो …

छालाको क्यान्सर दोहोरिने जोखिम ४२% ले घटाउने नयाँ एमआरएनए भ्याक्सिनको सफल परीक्षण World News

छालाको क्यान्सर दोहोरिने जोखिम ४२% ले घटाउने नयाँ एमआरएनए भ्याक्सिनको सफल परीक्षण

काठमाडौं । बिरामीको व्यक्तिगत क्यान्सर जीन उत्परिवर्तनलाई लक्षित गरी तयार पारिएको नयाँ एमआरएनए क्यान्सर भ्याक्सिनले छालाको क्यान्सर (मेलानोमा) दोहोरिने वा दुई वर्षभित्र बिरामीको मृत्यु हुने जोखिमला...

नेपालमै आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट तयार पारिएको कोषिकाबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार National (Nepal)
Ekantipur • 4w ago

नेपालमै आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट तयार पारिएको कोषिकाबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार

यस प्रविधिबाट एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया भएका २० वर्षीया महिलाको दुई साताअघि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

जहाँ बिरामी पर्दा पैसा खोज्नुपर्दैन National (Nepal)
Onlinekhabar • 4w ago

जहाँ बिरामी पर्दा पैसा खोज्नुपर्दैन

१८ असोज, हेटौंडा । बुढ्यौलीतिर ढल्कँदै गरेका सीताराम पौडेल लामसुरे आधारभूत स्वास्थ्य केन्द्रको पहिलो तलाबाट ओर्लिंदै थिए । उनको हातमा औषधिको पोको थियो । क्यान्सरले थलिएकी सीतारामकी श्रीमती कृष्णमाया विगत १२ वर्षदेखि प्रेसरको औषधि खाइरहेकी छिन् …

Build #2612