Trending
कर्णालीका मिलर, वाट र तलात सगरमाथा आधार शिविरमा Sports
Ekantipur • 19h ago

कर्णालीका मिलर, वाट र तलात सगरमाथा आधार शिविरमा

कर्णाली याक्सले दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर, पाकिस्तानका अलराउन्डर हुसेन तलात र स्कटल्यान्डका मार्क वाटलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमण गराएको हो ।

1/2 Technology

सर्वोच्च सगरमाथाको काखमा रहेको गाउँ हिउँले सेताम्य

। यो हो सर्वोच्च शिखर सगरमाथा आधारशिविर छेउको सुन्दर गोरेछाप गाउँ । सगरमाथा नजिकको अन्तिम गाउँ हो गोरेछाप । पाँच हजार मिटरमाथि पनि जीवन चल्छ भन्ने प्रमाण यही गाउँले दिन्छ। योभन्दा माथि मानिसको बसोब...

पर्यटकले भरिभराउ लुक्ला, दिनमै २ सय उडान World News
Ekantipur • 5d ago

पर्यटकले भरिभराउ लुक्ला, दिनमै २ सय उडान

सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प), नाम्चे बजार, गोक्यो ताललगायतका हिमाली गन्तव्यमा पुग्ने पर्यटकको आवागमन बढेसँगै लुक्लामा चहलपहल बढेको हो।

सगरमाथा जलविद्युतको नाफा ४८.८ प्रतिशतले घट्यो, ईपीएस कति ? Business & Economy
Bizshala • 1w ago

सगरमाथा जलविद्युतको नाफा ४८.८ प्रतिशतले घट्यो, ईपीएस कति ?

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य घटेको...

सगरमाथा क्लबलाई नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि World News
Ekantipur • 1w ago

सगरमाथा क्लबलाई नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

नेपालगन्ज स्वीमिङ क्लबको आयोजना गरेको २ दिने प्रतियोगितामा सगरमाथाले ४२९ स्कोर ल्याउदै प्रथमको उपाधि हात पारेको हो ।

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि Technology

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि

बाँके । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दुई दिन...

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ : सगरमाथा क्लब २४ स्वर्णसहित पहिलो दिनमै शीर्ष स्थानमा National (Nepal)

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ : सगरमाथा क्लब २४ स्वर्णसहित पहिलो दिनमै शीर्ष स्थानमा

• नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले २४ वटा स्वर्ण जितेर अग्रता लिएको छ। • प्रतियोगितामा १५० जना खेलाडी सहभागी भएका छन् र ८० वटा इभे…

हिमाली संकट समाधानका लागि नेपालका ४ प्रस्ताव, ५३ देशको समर्थन : मन्त्री श्रेष्ठ Science & Climate
Ekantipur • 2w ago

हिमाली संकट समाधानका लागि नेपालका ४ प्रस्ताव, ५३ देशको समर्थन : मन्त्री श्रेष्ठ

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएनइस्क्याप) र नेपाल सरकारले ‘सगरमाथादेखि समुद्रसम्म’ शीर्षकमा बिहीबार बैंककमा आयोजना गरेको उच्चस्तरीय क्षेत्रीय संवादमा मन्त्री विराजभक्त श्रेष्ठले हिमाल संरक्षणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए ।

1/2 Technology

सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी

काठमाडौं । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्ने डिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ। सगरमाथा आधार शिविर जाने पदमार्गअन्तर्गत ४ हजार ४१० मिटर उचाइमा रहेको होटल गुड लकमा आगलागी भएको स्थानीयले बताए...

सलिको गल्फ प्रतियोगिता शनिबार Sports
Ekantipur • 2w ago

सलिको गल्फ प्रतियोगिता शनिबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा हुने एकदिने प्रतियोगितामा करिब एक सय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन्।

बेग्लै छ आधार शिविर सडकको कथा Technology

बेग्लै छ आधार शिविर सडकको कथा

ओखलढुंगा : ‘विश्व प्रसिद्ध सर्वोच्च शिखर सगरमाथाको आधार शिविर लुक्लामा सडक पुग्यो, चल्न थाल्यो गाडी। अब सगरमाथा जान सहज।’ केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालको नाममा खोलिएको...

यो घुमफिरको समय हो Business & Economy
Ekantipur • 1mo ago

यो घुमफिरको समय हो

कसैका लागि संसारको सर्वोच्च शिखरको दृश्य हेर्न सगरमाथाको बाटो खुला छ भने कसैका लागि मुस्ताङको फरक भूगोल र संस्कृति पर्खाइमा छ तर यात्रा जहाँको भए पनि एउटा कुरा समान छ, दसैंको बिदा लामो हुँदैमा यात्रा हतारमा तय गर्नुहुँदैन, गन्तव्य, मौसम, बाटो, भिसा, टिकट, आवास र स्थानीय नियमबारे पहिले जानकारी लिएर मात्रै निस्कनु उपयुक्त हुन्छ ।

कान्तिपुर अर्काइभ National (Nepal)
Ekantipur • 3w ago

कान्तिपुर अर्काइभ

पासाङ ल्हामु शेर्पाबाट प्रेरित ल्हाक्पा शेर्पा सगरमाथा चढ्ने दोस्रो नेपाली महिला बनिन् । उनले आफ्नै कीर्तिमान तोड्दै ११ पटक सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।

सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा, नसुधारेसम्म होटल नखोल्न निर्देशन World News
Onlinekhabar • 3w ago

सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा, नसुधारेसम्म होटल नखोल्न निर्देशन

४ कात्तिक, काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटलमा खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर पाइएको छ । भान्सामा बासी खानेकुरा भेटिनुका साथै खानेपानीको स्रोतसमेत फोहोर रहेको अनुगमन प्रतिवेदनले देखाएको छ । खाद्य प्रविधि तथा …

‘तेन्जिङ’ले देखाउँछ सगरमाथा आरोहणको अर्को पाटो Technology
Ekantipur • 1mo ago

‘तेन्जिङ’ले देखाउँछ सगरमाथा आरोहणको अर्को पाटो

जेनिफर पीडमको रोमाञ्चक फिल्मले एडमन्ड हिलारीको छायामा रहेको सगरमाथाको पहिलो आरोहणको कथालाई तेन्जिङ नोर्गेको आफ्नै सपना र संघर्षमार्फत प्रस्तुत गर्छ ।

हजारको नयाँ नोट आजदेखि चलनचल्तीमा, अगाडि सगरमाथा र पछाडि रामलक्ष्मणको जन्मभूमिका हात्ती(भिडियोसहित) Business & Economy
Bizshala • 4w ago

हजारको नयाँ नोट आजदेखि चलनचल्तीमा, अगाडि सगरमाथा र पछाडि रामलक्ष्मणको जन्मभूमिका हात्ती(भिडियोसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट बिहीबारदेखि चलनचल्तीमा ल्याएको छ। मुद्रा व्यवस्थापन...

Build #2612