Trending
Prev Story
Next Story

सर्वोच्च सगरमाथाको काखमा रहेको गाउँ हिउँले सेताम्य

Hamro Patro News •
November 11, 2026 • 12:16 PM
1
1 reads 0 reactions

। यो हो सर्वोच्च शिखर सगरमाथा आधारशिविर छेउको सुन्दर गोरेछाप गाउँ । सगरमाथा नजिकको अन्तिम गाउँ हो गोरेछाप । पाँच हजार मिटरमाथि पनि जीवन चल्छ भन्ने प्रमाण यही गाउँले दिन्छ। योभन्दा माथि मानिसको बसोब...

1 / 2
Swipe Photos

। यो हो सर्वोच्च शिखर सगरमाथा आधारशिविर छेउको सुन्दर गोरेछाप गाउँ । सगरमाथा नजिकको अन्तिम गाउँ हो गोरेछाप । पाँच हजार मिटरमाथि पनि जीवन चल्छ भन्ने प्रमाण यही गाउँले दिन्छ। योभन्दा माथि मानिसको बसोबास छैन ।

सगरमाथा क्षेत्रमा यतिबेला हिमपात जारी छ। जसका कारण गोरेछाप गाउँसहित आसपास क्षेत्र हिउँले सेताम्य बनेको छ। गोरेछाप गाउँ मात्र गाउँ होइन, हिमालको काखमा रहेको स्वर्गको टुक्रा नै हो । यहाँ पुग्ने हरेक पाहुनाले यही अनुभूत गर्ने गरेको पथप्रदर्शक मदन कँडेल सुनाउनुभयो। जति पटक यो गाउँ पुग्छु झन उति राम्रो र सुन्दर लाग्छ यो गाउँ, उहाँले भन्नुभयो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
7h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →
Nagarik News
10h ago
भीमफेदी दुर्घटना : छठको चुल्होमा आगो बलेन, गाउँमा शवको प्रतीक्षा

भीमफेदी दुर्घटना : छठको चुल्होमा आगो बलेन, गाउँमा शवको प्रतीक्षा

छठको अर्घ्य दिन घर फर्किने प्रतीक्षामा थिइन् निर्मला, तर बुहारी, तीन नातिनी र दुई छोराको शव पर्खिनुपर्ने नियतिले उनको आँगनलाई शोकमा बदलिदियो।

#गाउँ
Compare →
Onlinekhabar
2d ago
विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

२५ कात्तिक, विराटनगर । केही वर्ष उनले परदेशको तातो घाममा पसिना बगाए । फर्किएपछि स्थानीय बजारमा यातायात व्यवसाय पनि गरे । आम्दानी नभएको होइन, तर मोरङ केराबारी गाउँपालिका–९ घङ्गरुका गणेशबहादुर थापाको मन भने कतै अडिएन । …

#गाउँ
Compare →
Ekantipur
2d ago
गाउँको तिहार, परदेशको तिहार

गाउँको तिहार, परदेशको तिहार

विदेशमा बिताएका धेरै वर्षमध्ये तिहारकै दिन टीका लगाउने अवसर एक वर्ष मात्र जुरेको छ। अन्य वर्ष निधार खाली नै रहे ।

#गाउँ
Compare →

Related Stories

Technology
Build #2611