Trending
Prev Story
Next Story

पोखरामा ५१ पर्यटकले लगाए भाइटीका

Hamro Patro News •
November 11, 2026 • 12:36 PM
1
1 reads 0 reactions

पोखरा । पोखरामा विदेशी पर्यटकहरुले भाइटीका लगाएका छन् । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आयोजना गरेको १९औं संस्करणको भाइटीका महोत्सवमा बुधबार विभिन्न देशका ५१ पर्यटकले टीका लगाएका हुन् । पोखर...

1 / 2
Swipe Photos

पोखरा । पोखरामा विदेशी पर्यटकहरुले भाइटीका लगाएका छन् । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आयोजना गरेको १९औं संस्करणको भाइटीका महोत्सवमा बुधबार विभिन्न देशका ५१ पर्यटकले टीका लगाएका हुन् ।

पोखराको लेकसाइडमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले विदेशी पर्यटकलाई टिका लगाइदिएका थिए । अमेरिका, वेलायत, चीन, जापान, अष्ट्रेलिया लगायत विभिन्न १५ देशका पर्यटकले टीका ग्रहण गरेका आयोजक संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2d ago
पोखराको भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका

पोखराको भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका

नेपाली संस्कृति र परम्परासँग विदेशी पर्यटकलाई जोड्ने उद्देश्यले आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होम्सका बालिकाले पर्यटकलाई भाइटीका लगाइदिएका थिए । सेलरोटी र देउसी–भैलोसहित महोत्सव मनाइएको थियो ।

#पोखरा #पर्यटक #भाइटी
Compare →
Onlinekhabar
2d ago
पोखरामा ५१ विदेशी पर्यटकले लगाए भाइटीका

पोखरामा ५१ विदेशी पर्यटकले लगाए भाइटीका

२५ कात्तिक, काठमाडौं । पोखरा भ्रमणमा रहेका ५१ जना विदेशी पर्यटकले भाइटीका लगाएका छन् । होटल संघ पोखराले तिहारका अवसरमा बुधबार आयोजना गरेको भाइटीका महोत्सवमा विभिन्न देशका ५१ पर्यटकले टीका लगाएका हुन् । उनीहरूलाई रेन्वो चिल्ड्रन होम …

#पोखरा #पर्यटक #लगाए
Compare →
Nagarik News
2d ago
पोखरामा भाइटीका महोत्सव: १७ देशका ५१ भन्दा बढी विदेशीले लगाए सप्तरङ्गी टीका

पोखरामा भाइटीका महोत्सव: १७ देशका ५१ भन्दा बढी विदेशीले लगाए सप्तरङ्गी टीका

होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित भाईटीका महोत्सवमा ५१ भन्दा बढी पर्यटकले भाईटीका लगाएका छन्।

#पोखरा #लगाए #भाइटी
Compare →
Bizshala
4h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#लगाए
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2611