Trending
Prev Story
Next Story

कर्णालीका मिलर, वाट र तलात सगरमाथा आधार शिविरमा

Ekantipur •
November 14, 2026 • 02:32 PM
2
2 reads 0 reactions

कर्णाली याक्सले दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर, पाकिस्तानका अलराउन्डर हुसेन तलात र स्कटल्यान्डका मार्क वाटलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमण गराएको हो ।

कर्णालीका मिलर, वाट र तलात सगरमाथा आधार शिविरमा

कर्णाली याक्सले दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर, पाकिस्तानका अलराउन्डर हुसेन तलात र स्कटल्यान्डका मार्क वाटलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमण गराएको हो ।

काठमाडौँ — कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेलेका तीन विदेशी खेलाडीले सगरमाथा आधार शिविरको अवलोकन गरेका छन् ।

कर्णाली याक्सले दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर, पाकिस्तानका अलराउन्डर हुसेन तलात र स्कटल्यान्डका मार्क वाटलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमण गराएको हो ।

मिलरले विश्वको सर्वोच्च शिखरको अनुभव निकै रमाइलो र अविस्मरणीय भएको बताएका छन् ।

कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले नेपालमा पर्यटन प्रवर्द्धन गर्न विश्वस्तरीय खेलाडी अनुबन्ध गरेको र सोहीअनुसार तीन खेलाडीलाई आधार शिविरमा लगिएको बताएका छन् । ‘नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ भनेर नै हामीले विश्वचर्चित डेभिड मिलरजस्ता खेलाडीलाई एनपीएलमा ल्याएका हौं । सोहीअनुसार टिममा आबद्ध खेलाडीलाई हामीले आधार शिविर अवलोकन गराएका छौं ।’

यसअघि काठमाडौं गोर्खाजका अस्ट्रेलियन खेलाडी डेभिड वार्नरले पनि सगरमाथा आधार शिविरको भ्रमण गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गर्दै कप्तान परिवर्तन गरेको कर्णाली याक्सले नेपाल प्रिमि...

#कर्णाली #मिलर
Compare →
Nagarik News
2d ago
कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले पहिले ब्याटिङ गर्ने भएको छ।

#कर्णाली #मिलर
Compare →
Onlinekhabar
2d ago
कर्णालीले पनि परिवर्तन गर्‍यो कप्तान, सोमपालको स्थानमा मिलर नयाँ कप्तान

कर्णालीले पनि परिवर्तन गर्‍यो कप्तान, सोमपालको स्थानमा मिलर नयाँ कप्तान

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चलिरहँदा कर्णाली याक्सले पनि कप्तान परिवर्तन गरेको छ । बिहीबार लुम्बिनी लायन्स विरुद्धको खेलअघि टसका क्रममा नियमित कप्तान सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकी ब्याटर डेभिड …

#कर्णाली #मिलर
Compare →
Arthasansar
2d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#कर्णाली
Compare →

Related Stories

Sports
Build #2612