Trending
Prev Story
Next Story

पावरप्लेमै कर्णालीको ब्याटिङ ध्वस्त, कप्तान मिलर पनि आउट

Hamro Patro News •
November 12, 2026 • 12:50 PM
5
5 reads 0 reactions

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सको ब्याटिङ सुरुवात निकै खराब भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले सुरुवाती ९ ओभरमै पाँच विकेट ग...

पावरप्लेमै कर्णालीको ब्याटिङ ध्वस्त, कप्तान मिलर पनि आउट

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सको ब्याटिङ सुरुवात निकै खराब भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले सुरुवाती ९ ओभरमै पाँच विकेट गुमाउँदै दबाबपूर्ण अवस्था सामना गरिरहेको छ ।

कर्णालीले ९ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर ५७ रन बनाएको छ । टोलीले पाँचौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको हो । सोमपालले २८ रन बनाएर आउट भए । उनीबाहेक कर्णालीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका छैनन् ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गर्दै कप्तान परिवर्तन गरेको कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Arthasansar
2d ago
कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाद्यी याक्सले साविक विजेता लुम्बिनी लायन्स विरुद्ध ब्याटिङ गर्ने भएको छ । नयाँ कप्तान...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Onlinekhabar
2d ago
कर्णालीले पनि परिवर्तन गर्‍यो कप्तान, सोमपालको स्थानमा मिलर नयाँ कप्तान

कर्णालीले पनि परिवर्तन गर्‍यो कप्तान, सोमपालको स्थानमा मिलर नयाँ कप्तान

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चलिरहँदा कर्णाली याक्सले पनि कप्तान परिवर्तन गरेको छ । बिहीबार लुम्बिनी लायन्स विरुद्धको खेलअघि टसका क्रममा नियमित कप्तान सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकी ब्याटर डेभिड …

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Nagarik News
2d ago
लुम्बिनीको कसिलो बलिङसामु कर्णाली धराशायी, ७५ रन जोड्दा गुम्यो ७ विकेट

लुम्बिनीको कसिलो बलिङसामु कर्णाली धराशायी, ७५ रन जोड्दा गुम्यो ७ विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली याक्स लुम्बिनी लायन्सविरुद्ध पूर्ण रूपमा धराशायी भएको छ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →

Related Stories

Technology
Build #2612