Trending
Prev Story
Next Story

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि

Hamro Patro News •
November 01, 2026 • 06:32 PM
1
1 reads 0 reactions

बाँके । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दुई दिन...

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि

बाँके । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९ अङ्क ल्याएर प्रथम भएको हो ।

नेपालगन्ज स्विमिङ क्लबले यसअघि आयोजना गरेको ‘दोस्रो नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता’को उपाधि पनि सगरमाथा स्विमिङ क्लब विजेता हो । प्रतियोगितामा नयाँदिल्ली, भारतको इलाइट स्विमिङ एकेडेमीले १७४ अङ्क ल्याएर दोस्रो भएको हो । त्यसैगरी कोहलपुर, बाँकेको शिखा एकेडेमीले ९५ अङ्क ल्याएर तेस्रो भएको छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
सगरमाथा क्लबलाई नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

सगरमाथा क्लबलाई नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

नेपालगन्ज स्वीमिङ क्लबको आयोजना गरेको २ दिने प्रतियोगितामा सगरमाथाले ४२९ स्कोर ल्याउदै प्रथमको उपाधि हात पारेको हो ।

#क्लब #नेपालगन्ज #सगरमाथा
Compare →
Nagarik News
1w ago
त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा

त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा

उदयपुरमा जारी ‘त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता’मा सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेको छ।

#क्लब
Compare →
Bizshala
1w ago
कामना सेवाको मैत्रीपूर्ण फुटसलमा नाफिज च्याम्पियन, अपराजित रहँदै उचाल्यो उपाधि

कामना सेवाको मैत्रीपूर्ण फुटसलमा नाफिज च्याम्पियन, अपराजित रहँदै उचाल्यो उपाधि

काठमाण्डौ । कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल आर्थिक पत्रकार संघ...

#उपाधि
Compare →
Onlinekhabar
1w ago
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङलाई

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङलाई

काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ मा विनिता गुरुङले शीर्ष उपाधि जितेकी छिन् । शनिबार राति सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै  विनिता विजेता बनेकी हुन् । उनले शीर्ष उपाधि …

#उपाधि
Compare →

Related Stories

Technology
Build #2611