आनीको नागरिकता छानविनको माग गर्दै सिडिओ कार्यालयमा पत्र
लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नागरिकता छानविन गर्न मात्र गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई ज्ञापन पत्र बुझाएको छ ।
लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नागरिकता छानविन गर्न मात्र गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई ज्ञापन पत्र बुझाएको छ ।
बुटवल । लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्मालगायतको नियुक्तिको विरोधमा ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ। महाअभियानले विवादित नियुक्ति तत्काल बदर गर्न माग गर्दै निर्णय नसच्याए देशव्यापी ...
२० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित नियुक्तिको विरोध गर्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ । लुम्बिनीको पर्सा चोकबाट निकालिएको मौन विरोध जुलुस कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत …
काठमाडौं । राष्ट्रिय जेन्जी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नेपाली नागरिकतासम्बन्धी विषयमा छानबिन गर्न माग गर्दै जिल्ला प...
लुम्बिनी-लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने कानुनी मापदण्ड छ । तर, सरकारले उपाध्यक्षमा नियुक्त गर्दा आनी छोइङ डोल्माको औपचारि...
आनी छोइङ डोल्माको नियुक्तिपछि लुम्बिनीमा विरोध चर्किएको छ। स्थानीय माग, नियुक्ति प्रक्रिया, उठेका आरोप र कोषको जिम्मेवारी अनि यसको अवस्थाबारे ५ कोणबाट बुझ्न सकिन्छ।
विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्नेमा आनी छोइङ डोल्माले २०७५ वैशाखमा कुनै पनि निकायलाई जानकारीसमेत नदिई तत्कालीन विनिमय दरअनुसार करिब २० करोड रुपैयाँ भित्र्याएको र थप १८ करोड रुपैयाँभन्दा बढी भित्र्याउन खोजेको भन्दै राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रकम रोकिदिएका थिए ।
सम्पत्ति शुद्धीकरण र नागरिकताको विवादमा घेरिइन् आनी छोइङ आत्मकथामा बुबाआमा तिब्बतबाट आएको लेखेकी आनी छोइङ डोल्माले वंशजका आधारमा कसरी नागरिकता पाइन् भन्ने मुख्य प्रश्न उठिरहेको छ, २०७५ मै उठेको सम...
आत्मकथामा बुबाआमा तिब्बतबाट आएको लेखेकी आनी छोइङ डोल्माले वंशजका आधारमा कसरी नागरिकता पाइन् भन्ने मुख्य प्रश्न उठिरहेको छ, २०७५ मै उठेको सम्पत्ति शुद्धीकरणको विवाद पनि अनुसन्धान नटुंग्याई थन्क्याइएको देखिन्छ
लोकप्रिय गायिका तथा बौद्ध भिक्षुणी आनी नियुक्त भएलगत्तै विरोध सुरु भयो, जसले नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी बहस तीव्र बनाएको छ।
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर उठेका प्रश्नको जवाफ दिन सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आ...
उनका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले पक्राउ गरेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त बौद्ध धर्म अभियन्ता आनी छोइङ डोल्मा नागरिकता किर्ते तथा शंकास्पद वित्तीय कारोवारका कारण विवादमा परेकी छन् । चीनियाँ आक्रमणका कारण तिब्बतबाट भागे...
लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियतालाई मात्र आधार बनाउन नहुने भन्दै उनले नियुक्तिको औचित्यमाथि प्रश्न उठाएका हुन्।
१० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति बदरको माग गर्दै आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान सहित दुईजना गएराति पक्राउ परेका छन् । प्रहरीले मध्यराति लुम्बिनी पर्साचोकस्थित घरमा …
काठमाडौं– सरकारले गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेलगत्तै लुम्बिनी अशान्त बन्न थालेको छ । स्थानीयले दैनिक प्रदर्शन गरिरहेका छन् । राजधानी काठमाडौंमा समेत विरोध प्...
गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ।
भिडियो सन्देश जारी गर्दै आनीले भनिन्- ‘अनावश्यक र आधारहीन विषयवस्तुका रूपमा नागरिकता र सम्पत्ति शुद्धीकरणको विषय उठाएर बदनाम गर्ने कोसिस भइरहेको छ ।’