Trending
Prev Story
Next Story

भिडियो : आनी छोइङको नागरिकता विवाद के हो ? सम्पत्ति शुद्धीकरण अनुसन्धान कहाँ पुग्यो ?

Ekantipur •
October 28, 2026 • 05:30 AM
1
1 reads 0 reactions

लोकप्रिय गायिका तथा बौद्ध भिक्षुणी आनी नियुक्त भएलगत्तै विरोध सुरु भयो, जसले नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी बहस तीव्र बनाएको छ।

भिडियो : आनी छोइङको नागरिकता विवाद के हो ? सम्पत्ति शुद्धीकरण अनुसन्धान कहाँ पुग्यो ?

लोकप्रिय गायिका तथा बौद्ध भिक्षुणी आनी नियुक्त भएलगत्तै विरोध सुरु भयो, जसले नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी बहस तीव्र बनाएको छ।

काठमाडौँ — फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार । अर्थात् फरक फरक आँखाले संसारलाई फरक फरक किसिमले देख्छ । यही गीतबाट आफ्नो पहिचान बनाएकी गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा अहिले केहीका आँखाकै तारो बनिरहेकी छन् । करिब पाँच महिनादेखि खाली भएको लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनीलाई ३० असोजमा मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो । तर निर्णयलगत्तै विरोध सुरु भयो । विरोधको कारण के हो ? आनीलाई जोड्दै भएको नागरिकता र सम्पत्ति शुद्धीकरण विवाद के हो ? अनि आनीको भनाइ के छ ?

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
3d ago
चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

एआई चिप निर्माणमा विश्वकै अग्रणी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्पत्तिमा ठूलो गिरावट आएको छ। चिनियाँ...

#सम्पत्ति #विवाद
Compare →
Nagarik News
6d ago
हर्क साम्पाङको माग : सम्पत्ति छानबिन मेरैबाट सुरु गरियोस्, बालेन र सुधनको पनि गरियोस्

हर्क साम्पाङको माग : सम्पत्ति छानबिन मेरैबाट सुरु गरियोस्, बालेन र सुधनको पनि गरियोस्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्।

#सम्पत्ति
Compare →
Bizshala
1d ago
सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

काठमाण्डौ । सेयर बजारमा सम्पत्ति निर्माणका लागि लगानीबाट प्राप्त प्रतिफललाई कसरी उपयोग गरिन्छ भन्ने विषय...

#सम्पत्ति
Compare →
Hamro Patro News
3d ago
एनभिडियाका सीईओको सम्पत्तिमा एकै दिन ७ अर्ब ४० करोड डलरको गिरावट, सेयरधनीले हाले मुद्दा

एनभिडियाका सीईओको सम्पत्तिमा एकै दिन ७ अर्ब ४० करोड डलरको गिरावट, सेयरधनीले हाले मुद्दा

वासिङ्टन । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको सम्पत्ति एकै दिनमा ७ अर्ब ४० करोड डलरले घटेको छ । फोर्ब्सका अनुसार कम्पनीको सेयर मूल्यमा आएको गिरावट...

#सम्पत्ति
Compare →
Onlinekhabar
3d ago
३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी

३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी

२४ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा ५९० वटा गैरआवासीय नेपाली नागरिकता जारी भएको छ । यो देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी भएका गैरआवासीय नेपाली नागरिकताको एकीकृत तथ्यांक हो । गृह मन्त्रालयले तीन …

#नागरिकता
Compare →

Related Stories

Business & Economy
Build #2612