Trending
Prev Story
Next Story

आनी छोइङको नियुक्ति गर्दा मापदण्ड मिचिएको खुलासा !

Hamro Patro News •
November 03, 2026 • 02:45 AM
1
1 reads 0 reactions

लुम्बिनी-लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने कानुनी मापदण्ड छ । तर, सरकारले उपाध्यक्षमा नियुक्त गर्दा आनी छोइङ डोल्माको औपचारि...

1 / 2
Swipe Photos

लुम्बिनी -लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने कानुनी मापदण्ड छ । तर, सरकारले उपाध्यक्षमा नियुक्त गर्दा आनी छोइङ डोल्माको औपचारिक शैक्षिक योग्यताको बेवास्ता गरेको खुलासा भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०८० को दफा ३ (क) ले लुम्बिनी विकास कोषको कार्यकारी प्रमुखका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, उपाध्यक्ष, सदस्यसचिव र कोषाध्यक्षजस्ता पदाधिकारीका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था छ । सम्बन्धित विषयमा बौद्ध दर्शन, पुरातत्व, इतिहास, संस्कृति, प्रशासन तथा व्यवस्थापनलगायत क्षेत्र समेटिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1w ago
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन

लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन

२० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित नियुक्तिको विरोध गर्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ । लुम्बिनीको पर्सा चोकबाट निकालिएको मौन विरोध जुलुस कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत …

#लुम्बिनी #आनी #छोइङ
Compare →
Ekantipur
1w ago
लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको रोकथाम, पहिचान, उपचार तथा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन उक्त मापदण्ड स्वीकृत गरेको हो ।

#मापदण्ड
Compare →

Related Stories

Technology
Build #2612