काठमाडौं - लुम्बिनी लायन्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। आज सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी एक खेल अगावै प्लेअफमा सुरक्षित भएको छ।
यो जितले लुम्बिनीको ९ अंकसहित शिर्ष स्थानमा पुगेको छ। कर्णालीको भने यो चौथो हार हो । यो हारसंगै कर्णालीको प्लेअफ सम्भावना कठिन बनेको छ।
Read full story at source ( nepallive.com )