विकेन्द्रित विकास र विविधिकृत लगानीमा सरोकारवालाको जोड
१७ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा. गुणाकर भट्टले विकास र लगानीलाई एउटै क्षेत्रमा केन्द्रित गर्ने पुरानो शैलीले मुलुकलाई ठूलो आर्थिक र भौतिक जोखिममा पारेको बताएका छन् । अब लगानी र विकास कार्यक्रमलाई …